कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विरुद्ध लड्न मा’नव जीवनमा निद्राको ठूलो भूमिका रहने जन’स्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे’ले बताएका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा एक स्ट्या’टस लेख्दै उनले कोरोना संक्रमण लगायतका विभिन्न रोग’हरूसँग लड्नका लागि निद्राको ठूलो भूमिका रहने बताएका हुन् । राति’को समयमा पर्याप्त सुत्ने व्य’क्तिको इम्युनिटी पा’वर राम्रो हुने उनले बताएका छन् ।
उनले भनेका छन्, ‘कोरोना संक्रमण लगाय’तका रोगहरुसंग लड्नको लागि निद्रा’को ठूलो भूमिका छ । रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको इम्युनिटी पावर राम्रो हुन्छ । हामी सबैले अ’नुभव गरेका छौं कि निद्रा नपुगेका दिनमा हामी दिन’भर ताज’गी अनुभव गर्न सक्दैनौं ।
हाम्रो जोश, जाँगर, उमंग तथा उत्साह मुर्झा’एको हामीले अनुभव गर्दछौं । त्यस्तै राम्रोसं’ग नि’द्रा परेको समयमा हामी आफुलाई निकै स्वास्थ्य अनुभव गर्दछौं । हाम्रो पूर्वीय दर्श’नमा निद्रालाई आहा’र जत्तिकै महत्व दिइएको छ ।’
उनले भनेका छन्, ‘हामी रातिमा ७-९ घण्टा सुत्यौँ भने मेला:टोनिन नामक हर्मोन’को उत्पा’दन राम्रो हुन्छ । जस’ले गर्दा हामी खुसी हुन्छौं साथै रोग’सँग लड्ने क्षम’ता वृद्धि हुन्छ ।’
डा पाण्डेका अनुसार यस्तो छ सुत्ने तालि’का
१४- २५ बर्षको उमेरको व्यक्तिलाई = ८- १० घण्टा
२६-६४ बर्षको व्यक्तिलाई = ७- ९ घण्टा
६५ वर्ष तथा सो भन्दा धेरै उमेरका व्यक्तिलाई = ७- ८ घन्टा
– खबर हब बाट