घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ हे’र्नुहोस्

शुक्रबार नेपाली ब’जारमा सुनको मूल्य एकहजार एक सय रुपैयाँले गि’रावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महा’संघका अनुसार गत बिहिबार प्रति तोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एक हजार एक सय रुपैयाँ’ले घटेर ८९ हजार ९०० रुपैयाँ कायम भ’एको हो ।

यता, तेजा’बी सुनको मूल्य शुक्रबार प्रति तोला ८९ हजार ४५० रुपैयाँ कायम भएको छ । शुक्रबार प्रति तोला अ’धिकतम एक हजार एक सय रुपै’याँले सुनको मूल्य घटेका बेला यता चाँदीको मूल्यमा गिरावट आएको छ । महासंघका अनुसार शुक्रबार नेपाली बजा’रमा चाँदी प्रति तोला २० रुपैयाँले गि’रावट आउँदै एक हजार २९५ रुपैयाँ कायम भएको छ ।

यो पनि पढ्नु’होस्, लोकप्रिय नेपाली इ–कमर्स कम्पनी ग्यापु मार्केट प्लेसले निषेधाज्ञाको समयमा अत्या’वश्यक खाद्यान्नसहित तरकारी, फल’फूलको निःशुल्क होम डेलिभरी सेवा सुरु गरेको छ । ‘यो महामारीको समयमा उपभोक्तालाई भीड’भाडमा जान नपर्ने वातावरण सिर्जना गर्न अत्या’वश्यक बस्तुको होम डेलिभरी सुरु गरिएको हो ।’ ग्यापुका संस्था’पक ज्ञानेन्द्र खड्काले भने, ‘स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर छिटो, सस्तो र भरपर्दो सेवा दिन हामी ला’गिपरेका छौँ ।’

खड्काका अनुसार कम्प’नीले काठमाडौ उपत्यका भित्रका सबै स्थानमा २४ घण्टाभित्र निःशुल्क होम डेलि’भरी सेवा प्रदान गर्नेछ । एक वर्ष अगाडि लक’डाउनकै बेला जन्मिएको ग्यापुले सुरुवाती दिनमा कालिमाटी बजारको भन्दा सस्तो मूल्यमा तरकारी तथा फलफूल बेचेर छोटो समय मै उपभोक्ताको मन जि’तेको थियो ।

को’रोना कहरमै जन्मेर विषम परिस्थि’तिमा उपभोक्ताको मन जित्न सफल भएका थियौं । फेरि पनि हामीलाई उपभो’क्ताको अफ्ट्यारोमा सह’योग गर्ने मौका जुरेको छ’ सञ्चालक खड्काले भने । ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेभ’साइट (gyapu.com) मार्फत अर्डर गर्न सकिने कम्प’नीले जनाएको छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे, सेल पे, खल्ती, आइएमई पे, कनेक्ट आइपिएस र इ–सेवा मार्फत सजिलै भुक्ता’नी गर्न समेत सकिने कम्पनीले जना’एको छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्