को हुन् शृंखला खतिवडाको प्रेमी ? शृंखलाले आफ्नो प्रेम सम्बन्धबारे यसरी खुलाइन् (भिडियो सहित)

इतिहास हेर्ने हो भने वामपन्थी विचा’रधारा बोक्ने नेता तथा कार्यकर्ता सुन्दरी प्रतियोगिताका वि’रोधी देखिन्छन्। श्रृङ्खला खतिवडा वामपन्थी विचा’रधारकै नेताकी छोरी भएर सुन्दरी प्रतियोगितामा गई मिस नेपालको ताज पहिरी मिस वर्ल्डमा पनि भाग लि’सकेकी छिन।

शृंखला पेसाले इ’न्जिनियर हुन्, त्यहि बिषयको थप अध्ययन गर्न हवार्ड बिश्वबिधालय जाने तया’रीमा रहेकी छिन् । अमेरिकाको बोस्ट’नमा रहेको हार्वर्ड युनिभ’र्सिटीबाट अध्ययनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा खुसियाली साट्दै सो को जा’नकारी दिएकी थिइन् । उनले लेखेकी छन्, ‘यो मेरा लागि अहि’लेसम्मकै खुसीको कुरा हो । कसरी व्यक्त गरुँ !’

ख’तिवडाले उक्त विश्ववि’द्यालयमा अर्बान प्लानिङ (सहरी विकास योजना) विषयमा स्नात’कोत्तरमा भर्ना पाएकी हुन् । मिस वर्ल्ड–२०१८ को उत्कृष्ट ३० भित्रै परेकी खतिवडासंग टिकाराम या’त्रीले गरेको कुरा’कानी:- इताजा खबरबाट

प्रतिकृया दिनुहोस्