कोरोना सं’क्रमण भै अस्पतालमा उपचाररत पूर्वरानी कोमलको स्वास्थ्य गम्भीर, प्लाज्मा थेरापीबाट उपचार था’लियो

पूर्वरानी कोमल शाहको प्लाज्मा थे’रापीबाट उपचार शुरु गरिएको छ । कोरोना स’ङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधि’बाट उपचार थालिएको हो ।

नर्भिक अस्प’तालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सि’जनसमेत कमी भएपछि बुधबार साँझदेखि सघन उपचार कक्षमा सारि’एको थियो ।

अस्पतालमै उप’चाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उहाँलाई हाल अक्सिजनको सा’मान्य प्रयोग गरिएको छ । पूर्वअधिराजकुमारी प्रेर’णाको अवस्था भने निकै सामान्य छ ।

उहाँलाई अक्सि’जन दिनुपरेको छैन । उहाँहरु तीनै जना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना हुनु’भएको थियो । त्यसको केही दिनअघि उहाँहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्र’मण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्, ग्लोबल स्टाइल आइकन बनेकी बलि’उड अभिनेत्री प्रियंका चोपडाको ड्रेसिंग सेन्स एकदम अच’म्मको र बहुमुखी छ। प्रियंका भारतीय शैलीको कपडा’हरूमा अनुग्रह र भव्यताका साथ देखा पर्छिन् किनभने उनी बोल्ड जोखिमपूर्ण पोशाकमा निर्ध’क्क भई लागाउछिन।

ग्लोबल स्टाइल आइकन बनेकी बलिउड अभिनेत्री प्रियंका चोपडाको ड्रेसिंग सेन्स एकदम अच’म्मको र बहुमुखी छ। प्रियंका भारतीय शैलीको कप’डाहरूमा अनुग्रह र भव्यताका साथ देखा पर्छिन् किनभने उनी बोल्ड जोखिमपूर्ण पोशाकमा नि’र्धक्क भई लागाउछिन । जे होस् प्रियंकाको जादु र रेड कार्पेटमा ग्लैमरस पो’शाक प्रायः चर्चा बन्न पुग्छ, तर धेरै व्यक्तिको भनाइ छ कि उनको विदेश जानाले शैली पू’र्णतया बदलिएको छ।

आजकल प्रियंका धेरै नै अ’सहज पातलो फिट सिल्हूट्स मात्र लगाइरहेकी छिन्, अभिनेत्रीले बाहिरी पोशाक’हरूको छनौट यति बोल्ड छ कि चाहेर पनि उनको प्रशं’सा गर्न गाह्रो छ। हामीले त्यस्तै केही कुरा देख्यौं जब प्रियंकालाई एउटा का’र्यक्रममा बिना बट्न कोटमा देखियो।

वास्त’वमा, पूरै मामला २०१९ को हो, जब प्रियंका चोप’डालाई लस एन्जलसमा ब्यूटीकॉन का’र्यक्रममा स्पट गरिएको थियो। यस समयमा, प्रियंकाले उनीसँग मोनो’क्रोमेटिक पावर सूट सेट रोजेकी थिइन, जसको खुलासा निकै चर्चा भएको थियो । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्