कृष्णबहादुर महराको छोरीले बुवालाई रोशनीले लगाएको आ’रोपका बारेमा पहिलो पटक बो’लिन् (भिडियो हे’र्नुहोस)

पूर्व स’भामुख कृष्णवहादुर महराको छोरी पहिलो पटक आफ्नो बुवालाई लागेको आ’रोपका बारेमा बोलेकी छन् । उनले अहिले महि’लाका तर्फवाट आएका कति घट’नाहरुमा महिला नभएर पुरुष पी ‘डि त भएको देखिएको पनि ब’ताएकी छन् । रोशनी शाहीले मह’रालाई लगाएको आ’रोप अहिले अदालतले ग’लत पुष्टि गरेको छ । यद्धपी रोशनीको आ’रोपका कारण महराले सभामुखवाट रा’जिनमा दिएका थिए । अनुसन्धानका लागि उनलाई प’क्राउ समेत गरिएको थियो ।

केही महिना जे’ ल बसेका महराले सफाइ पाए पछि रिहा भएका हुन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई श्रीमान दा’वी गर्दै आएकी बालिका खड्काले नेकपा एमालेको पार्टी का’र्यालय अगाडी गरेको बवालका विषयमा प्रति’कृया दिँदै आफ्नो बुवाको कुरा जोडेकी हुन् । उनले बालिकालाइ यस्तो आ’रोप लगाउन बन्द गर्न भनेकी छन् । अदालतमा मैले अरुको उक्सा’हटमा आ’रोप लगाएकी थिए भनेर मु द्दा फिर्ता लिइसकेपछि यस्तो ब्यवहार गर्न नमि’ल्ने बताएकी छन् ।

यदि ग’लत भएकै थियो भने अदालतवाट मु ‘द्दा फिर्ता नहुने उनको भनाई छ । बालिकाको दि’मागी हा’लत ठिक छैन भनेर आ’लोचना गर्नेहरुलाई पनि उनले ज’वाफ दिएकी छन् । उनी कृष्णबहादुर महराको भतिजी भएपनि बुवा भन्ने गरेको ब’ताएकी छन् । रोशनीले महरालाई लगाए जस्तो आ’रोप आफ्नो भान्जालाई पनि लगाएको आफुले थाहा पाएको बता’एकी छन् । मेरो बुवालाई जे आ’रोप लागेको थियो अहिले फेरी भान्जालाई पनि त्यस्तै आ’रोप लगाएको आफुले मिडि’यामा देखेको बताए’की छन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्