नेपालमा आइतबार थप १ हजार २२१ जना’मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । स्वा’स्थ्य तथा जनसंख्या मन्त्रा’लयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जान’कारी दिएका हुन् ।
आज थपिएका मध्ये ३४८ महिला र ८७३ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ ।
कहाँ कति थपिए ?
डा गौतमका अनुसार प्रदेश १ का जिल्लाह’रुमा इलामका एकजना, ओख’लढुंगाका ४ जना, झापाका ११ जना, पाँचथरका एकजना, मोरङका ४९ जना, संखुवास’भाका २ जना र सुन’सरीका ३३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै प्रदेश २ का जिल्ला’हरुमा धनुषाका ७५ जना, पर्साका ४६ जना , बाराका ८२ महोत्तरीका ३७ जना,सप्तरी’का ६ जना, स’र्लाहीका ३४ जना र सिरहका २६ ज’नामा कोरोना पुष्टि भएको छ ।
यस्तै बागमती प्रदेशका जिल्लाह’रुमा काठमाडौंका ३७२ जना, काभ्रेका २५ जना, चितवनका ९० जना, धादिङका ३ जना, भक्तपु’रका ४५ जना, मकवानपुरका ९ जना, रामे’छापका एकजना, ललितपुरका १२ जना, सिन्धुपाल्चोकका २ जना र सिन्धुलीका ५ मा को’रोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गण्डकी प्रदेशका जिल्ला’हरुमा कास्कीका ५ जना, गोरखाका ५ जना, तनहुँका ४ नवल’परासी पूर्वका २ जना, बाग्लु’ङका ३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै प्रदेश ५ का जिल्ला’हरुमा अर्घा’खाँचीका ३ जना, कपिलवस्तुका २५ जना, गुल्मीका ६ जना, दाङका ५ जना, नवलपरासीका २१ जना, पाल्पाका ८ जना, प्युठानका ५ जना, बर्दि’याका ६ जना, बाँकेका १४ जना, रुपन्दे’हीका ६१ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशका जिल्ला’हरुमा अछा’मका ८ जना, कञ्चनपुरका एक जना, कैला’लीका ६ जना, डोटीका ११ जना, दार्चुलका २ जना, बझाङका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा थप २६७ जना कोरोना संक्रम’णमुक्त
पछिल्लो २४ घण्टा’मा थप २६७ जना कोरोना संक्रम’णमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्र’मण भएर निको हुनेको संख्या हालसम्म २० हजार ८२२ पुगेको छ । हालसम्म कूल संक्र’मितको ५४ प्रतिशत निको भएको मन्त्राल’यले जनाएको छ ।
उनीहरू देशका वि’भिन्न स्थानका अस्पता’लबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरो’ना संक्र’मणमुक्त हुनेको संख्या २० हजार ५५५ थियो । मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्या;न गुमा’उनेको संख्या २०७ पुगेको थियो ।
आज थप १४ जनाको कोरोनाले मृ त्यु भएसँगै ज्या न गुमाउ’नेको संख्या २२१ पुगेको छ । आज मृ त्यु हुनेमा ४ जना महिला र १० पुरुष रहेका छन् । – खबर हब