बुद्धि तामाङ्ग निर्णायक रहेको रमाइलो जोक्स प्रतियोगीता हे’र्नुहोस्, सेयर गर्नुहोस् र आर्कषक पुरस्कार जि’त्नुहोस्

अनलाइन नेपाली रमाइलो जोक्स प्रति’योगीताको फस्ट अडिसन सुरु भएको छ । २५ जना प्रतिस्प’र्धी रहेको प्रतियोगीताबाट दोस्रो  चरणमा उत्कृष्ट १२ प्रतिस्पर्धी छानिने रिदम स्क्रिनका निर्दे’शक कमल राईले जानकारी दिए ।  निर्देश’क राईका अनुसार प्रतियोगीताबाट हरेक हप्ता २ जना प्रतिस्पर्धीलाई बिदा गर्दै निर्खार्दै लैजाने योज’ना रहेको छ ।

निर्देशक राई’का अनुसार पहिलो चरणको अडिसनको करिब १ घण्टा लामो भिडियोमा झापाका मनिष आचार्य, सिन्धुपा’ल्चोकका मनिष भण्डारी, काठ’माडौँका मनिष भण्डारी, मोरगंका मनोज पराजुली, मुस्कान गौतम, सि’क्किमका नन्दु कुमार शर्मा रहेका छन् ।

त्यस्तै अन्य प्रतिस्प’र्धीहरुमा निशाल अर्याल, निटराज खतिवडा, प्रविन खड्का, प्रदिप पाण्डे, प्रकाश पाण्डे, सुलभ भट्राई, टेक साउद, अनिल राई, अनुप बराल, अर्जुन पुन मगर, विश्व राई, दिक्षन्त श्रेष्ठ, इभान खड्का, किसान तामागं, कृष्ण आ’चार्य, लक्ष्मण गिरी, माधव भट्राई, महेश खनाल, रहेका छन् ।  जुलाईमा फाइनल हुने प्रतियोगीताका निर्णाय’कहरुमा बुद्धि तामागं हैट, अमेरिकमा रहेका अभिनेता भानु तिवारी र सि’क्किमंमा रहेका दिलिप गुरुगं रहेका छन् ।

रिदम स्क्रिनले  अनला’इन नेपाली रमाइलो जोक्स प्रतियो’गीताका भिडियो लाइक शेयर कमेन्ट गर्ने दर्शक’हरुलाई सर्मथकका रुपमा पुरस्किृत गर्ने जनाएको छ । निर्देशक राईका अनुसार सामाजिक संजालमा रमाइलो जो’क्सका भिडियो सेयर गर्ने सर्मथक’हरुमध्ये २ जनालाई नगद रु ५ ५ हजारका दरले पुर’स्कृत गरिनेछ ।

त्यस्तै बेस्ट पर्फ’मरलाई रु  १० हजार र आर्कषक उपहार उपलब्ध गराइनेछ भने प्रथम, द्धितिय र तृतिय  हुने’लाई क्रमश ३ लाख , २ लाख र १ लाख नगद  उपलब्ध गराइने  निर्देशक राईले जानकारी दिए । कोरो’नाको समयमा  विश्व नै लकडाउनले थलिएका बेला संसारभर रहेका नेपालीहरुलाई थोरै भए पनि मनोर’ञ्जन होस् भन्ने हिसाबले  यो रमाइलो मनोरञ्जनात्मक कार्यक्र’मको आयोजना गरिएको निर्देशक राई बताउँछन् ।

हेर्नुहोस् भिडियो:

प्रतिकृया दिनुहोस्