अनौठो प्रतिभा भएकी दिप्ती, जस्ले आँखा चि’म्लेर पत्ता लगाउन सक्छिन् रंग र छामेरै पढ्न सक्छिन् (हे’र्नुहोस् भिडियो)

भनिन्छ छ नि हरेक मान्छेसंग केहि न केहि प्रतिभा रहेको हुन्छ।कुनैले आफुमा भएको प्रतिभा गुम्सा’एर राख्छन् त कसैले त्यसलाई सबैलो सामु प्रस्तुत गरि च’र्चित भन्दछन।

१४ बर्षे दिप्ती रेग्मी’संग पनि एउटा प्रतिभा छ उनले कुनै पनि बस्तु’लाई सुगेर त्यसको रङ र छामेर लेखिएका शब्द चिन्न सक्छिन।हेर्नुहोस उनकै घरमा गएर तयार पारि’एको कुराकानी र उनको प्रति’भा

यो पनि पढ्नुहोस्, राष्ट्रिय जन’मोर्चाले संसद्को कामलाई सामान्य र स्वभाविक प्रका’रले सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध पेश भएको अवि’श्वास प्रस्स्तावमा मतदानका बेला आफ्ना पार्टीका सांसद खिमविक्रम शाहीको भएको अनुपस्थिति रह’स्यमय भएको जनाउँदै सो पार्टीले त्यसप्रति आश्चर्य र दुःख व्यक्त गरेको छ ।

सो पा’र्टीका प्रवक्ता दुर्गा पौडेलले जारी गरेको विज्ञप्तिमा गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा शाहीको पीसी’आर रिपोर्ट नेगेटिभ आए’कामा त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा भए पनि पार्टीलाई त्यसबारे विस्तृत थाहा नभएकाले स्थिति सार्वज’निक गर्न सरकारसँग माग गरिएको छ । पार्टीका जिम्मे’वार नेताहरूले पनि शाहीलाई भेट्न पाएका छैनन् ।

शाही’को अवस्था अज्ञात रहेको कारण देखाउँदै जनमोर्चाले निवेदन दिएका आधारमा प्रदेशसभाको बैठक अनिश्चि’तकालका लागि स्थगन भएको छ । नेकपा (एमाले) ले भने प्रदेश’सभामा स्थगन हुन नहुने जनाएको छ । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्