निषे’धाज्ञामा बैंकका सबै शाखा खुला रहने

काठमाडौँ उप’त्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषे’धाज्ञाका समयमा बैंक तथा वित्तीय संस्था’हरू खुला रहने भएका छन् । नेपाल बैंकर्स सङ्घले नि’षेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको छ ।

सङ्घले विज्ञप्ती’मार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालयहरू नियमित सञ्चा’लन हुने जनाएको छ । सबै शाखा कार्यालय खुला भए पनि निषेधाज्ञाको अवधिमा ग्राहकहरूलाई अत्याअवाश्यक अव’स्थामा बाहेक बैंक न’आउन पनि आग्रह गरेको छ ।

बैंकका सबै शाखामा ग्राह’कको भिडभाड बढी हुने हुँदा भिडकम गर्नका लागि ग्राह’कलाई अनुरोध गरिएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिनुभयो । उहाँले नागद (नोट) कारोबारभन्दा बढी अनलाइनमार्फत का’रोबार गर्न आग्रह गर्नुभयो ।

सङ्घले निषे’धाज्ञाको समयमा बैंकका शाखा तथा एटीएम बु’थहरू खुला रहने भन्दै इन्टरनेट/मोबा’इल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्रावि’धिक समस्या भएमा आफ्नो सम्ब’न्धित शाखामा फोन सम्पर्क गर्न समेत आग्रह गरेको छ । इताजाखबर बाट

प्रतिकृया दिनुहोस्