नि’षेधाज्ञामा सुनचाँदी व्यवसायी महासंघका सबै गतिविधि ब’न्द हुने

नेपाल सुनचाँदी व्यव’सायी महासंघले निषेधाज्ञा अव’धिभर आफ्ना सबै गतिविधि बन्द हुने जनाएको छ । बुधबार एक सूचना जारी गर्दै महासंघले कोभिड–१९ को दोस्रो लहर सर’कारले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै निषेधाज्ञा रहेसम्म महासंघको कार्यालय बन्द गरिने जनाएको हो । यद्यपि, सो समयमा कार्यालय बन्द रहेतापनि महासंघबाट जारी हुने दैनिक सुनचाँ’दीको दरभाउ प्रकाशन भने नरोकिने महा’संघले जनाएको छ ।

यो पनि पढ्नुहोस्, नेपाल राष्ट्र बैङ्कले पहिलो चर’णको लकडाउनबाट प्रभावित बनेको अर्थतन्त्रको पुनरुत्थानका लागि दिएको सहुलियतलाई निरन्त’रता दिने भएको छ । कोरोनाका कारण भएको लकडाउन र सो लकडाउनले पारेको प्रभाव कम गर्न नेपाल राष्ट्र बैङ्कले आधा दर्जनभन्दा बढी क्षेत्रमा सहुलियतको घो’षणा गरेको थियो । अर्थतन्त्र विस्तारै लयमा फर्कनै लागेको बेला कोरो’नाको दोस्रो लहरले पुनः धक्का दिएको छ ।

बिही’बार (वैशाख १६) बाट १५ दिनका लागि देशमा निषेधाज्ञा हुँदैछ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महा’प्रसाद अधिकारीले दोस्रो चरणको कोरोनाले अर्थ’तन्त्रमा थप जटिलता थप्ने जनाएका छन् । कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै स्वास्थ्य सङ्कट अझै गहिरिँदै जाने र अर्थतन्त्र थप प्रभावित हुने जो’खिम रहेको उनको भनाइ छ ।

यही जोखिम न्यूनी’करण गर्न कोभिड–१९ को असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका गैर–परम्परागत, लचिलो एवं सहजीकरण सहितका नीतिगत व्यवस्था’हरूलाई आर्थिक तथा वित्तीय स्थायित्व र मौद्रिक उद्देश्यमाथि थप जोखिम सिर्जना नहुने गरी निरन्त’रता प्रदान गरिने घोषणा राष्ट्र बैङ्क’ले गरेको छ ।

कोभिड–१९ बाट अर्थ’तन्त्रमा परेको असरलाई न्यूनीकरण गर्न विभिन्न नीतिहरू अवलम्बन गरिएका थिए । केन्द्रीय बैङ्कका अनुसार यसले पुनः निरन्तरता पाउने छ । आर्थिक पुनरुत्था’नमा सघाउ पु¥याउन मौद्रिक सह’जीकरण गर्ने उद्देश्यले मौद्रिक नीतिलाई लचिलो बनाई कर्जाको व्याजदर कम हुने उपा’यहरू लागू गरिएको छ । अनिवार्य नगद अनुपातलाई ३ प्रतिशतमा कायम राख्दै निक्षेप सङ्कलनको दरलाई १ प्रतिशतको विन्दुले र रिपो दरलाई ०.५ प्रतिशत विन्दुले घटा’इएको थियो ।

कोभिड–१९ ले अर्थतन्त्र’मा पारेको प्रभावलाई न्यूनीकरण गर्दै उद्योग, पेसा, व्यवसायको पुनरुत्थानमा सहयोग पु¥याउने, पुनरकर्जामा पहुँच अभिवृद्धि गर्ने र वि’द्यमान पुनरकर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नेपाल राष्ट्र बैङ्क पुनरकर्जा कार्यविधि, २०७७ जारी गरी उपलब्ध कोषको ५ गुणा’सम्म पुनरकर्जा उपलब्ध गराउने सक्ने व्यवस्था ग¥यो । पुनरकर्जाको ७० प्रतिशत रकम साना ऋणीह’रूलाई प्रदान गर्ने नीति राष्ट्र बैङ्कले लिएको थियो । यस्तै दस मेगावाटभन्दा साना जलविद्युत् आयोजना:हरूलाई विशेष पुनरकर्जा उपलब्ध हुने व्यवस्था’समेत राष्ट्र बैङ्कबाट भयो ।

बैङ्क तथा वि’त्तीय संस्थालाई १ प्रतिशत व्याजदरमा निर्यातजन्य उद्योग र रुग्ण उद्योग लगायतका तोकि’एका क्षेत्रमा विशेष पुनरकर्जा, २ प्रतिशत व्याजदरमा लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा र ३ प्रतिशत व्याजद’रमा तोकिएका क्षेत्रमा साधारण पुनरकर्जा प्रदान गर्ने व्यवस्था गरेको राष्ट्र बैङ्कले यस्ता पुनर:कर्जामा ऋणीले क्रमशः ३ प्रतिशत, ५ प्रतिशत र ५ प्रतिशत मात्र व्याज तिर्नुपर्ने व्यव’स्था कायम गरेको थियो ।

बैङ्कको सेवा सञ्चा’लन मागदर्शन, २०७७’ र ‘कोभिड–१९ सङ्क्रमण जोखिमको व्यवस्थापन र बैङ्कको सेवा सुचारु राख्ने कार्ययोजना २०७७’ लागू गरी कोभिड–१९ को सङ्क्रमणको समयमा पनि बैङ्किङ सेवालाई सुचारु राख्दै बिनाअवरोध सेवाग्राही’प्रतिको सेवालाई निरन्तरता दिएको राष्ट्र बैङ्क’को दाबी छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्