चर्को घाममा मकै पोल्ने ७६ वर्षीय आमा बुवा, यसरी सुनाए आफ्ना दुःखका कथा (भिडियो हे’र्नुहोस)

नेपालगञ्ज/ बाँके’को सुन्दर शहर कोहलपुरको चौराहामा वर्षौं देखि मकै पोल्दै आएका ७६ वर्षीय अब बुवा संग ‘नेपाल’गञ्ज राइडर ‘ नामक युट्युव च्यानलका साथीह’रुको भेट भयो ।

वैशा’खको चर्को घाममा मकै पोल्दै बसेका आमा बुवा संग हामीले केही बेर मकै खाँदै कुराका’नी गरेका थियौं ,कुराकानीको क्रममा उहाँ हरुले आफ्ना दुःख र सुख’का पल हामी सम्म साट्नु भयो।

यहाँ मकै पोल्न थालेको कती भयो भनि हामीले सो’धेको प्रस्नमा उहाँले भन्नु भयो हा’मीले मकै पोल्दा यो बाटो नै बनेको थिएन ,उहाँ हरुले यहाँ मकै पोलेर नै बिहान बेलु’काको जोह गर्नु भएको रहेछ । कुराकानी को क्र’ममा उहाँले अलि भावुक हुँदै भन्नु भयो अब लकडाउन हुदै छ , बिहान बेलुका यही मकै पोलेर गु’जारा गर्ने हाम्रो हालत के हुने होला ? इताजा खबरबाट

थप भिडियोमा हेर्नु होस्

प्रतिकृया दिनुहोस्