मलाई बुवाको अ’भाव महशुष हुँदैन, अस्ती बुवाको फोन आएको थियो आवाज सुन्न मन नलागेर न’बोली राखिदिए (भिडियो हे’र्नुहोस)

नायीका पुजा शर्माले कहिल्यै आफुलाई पिताको अ’भाव नहुने बताएकी छन् । उनले जुन बेला आफुलाई पिता’को सहयोग र सहारा चाहिएको थियो त्यो बेला नपाए’को साथ अब नचाहिने बताएकी छन् ।

वुवाले आमालाई तिर’स्कार गरेका कारण आमासंग मात्रै बस्दै आएकी पुजाको संघर्षको जिवन छ । पुजालाई आमा एक्लै’ले हुर्काएकी हुन् । छोरी भएका कारण पुजा र उनको आमालाई परिवारले तिरस्का’र गरेको उनले यस अघिका अन्तरवा’र्तामा बताएकी थिइन् ।

उनले भनिन्, मलाई बुवाको अभा’व महशुष हुँदैन, अस्ती फोन आएको थियो । मैले आवाज सुन्ने वित्ति’कै फोन राखिदिए । मलाई कुरा पनि गर्न मन लाग्दैन । मलाई अब चा’हिएको छैन । मेरो हातखु्टा सहि सलामत छन् । आफै केही गरेर खान सक्छु । त्यसैले मलाई बुवाको अ’भाव अहिले छैन । उनले आफुलाई किन फोन गर्नु ? जतिवेला मलाई र मेरो आमालाई परिवारको साथ चा’हिएको थियो त्यती बेला पाइएन । उनीहरु अब मलाई चाहिदैन ।

उनले आफु&लाई जे काम गर्न पनि हिम्मत लाग्ने बताएकी छन् । त्यो साहस आफुलाई आमाले नै दिएको बता’एकी छन् । आमानै आफ्नो जिवन भएकाले आफु’लाई आमाले मात्र हेण्डल गर्न सक्ने बताएकी छन् । आमासंग टाढा हुन नपरोस भनेर नै आफुले विवाहका बारेमा अहिले सोच्न नसके’को बताएकी छन् ।

उनले सकेस’म्म धेरै समय आमासंगै बिताउन चाहेकै कारण विवाह पनि ढिलो गर्ने सोच बनाएको बताए’की छन् । कता कता डर लाग्छ विवाह गरेर जाने घर कस्तो पर्ने हो ? आमालाई हेर्न पाउँछु की पाउँ’दिन यो सबै कुरा सोचेर पनि विवाह’को बारेमा सोच्न सक्दिन । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्