चो’रीको आ’रोपपछि शव्द फेरेर शिशिर भण्डारीको ‘फोटो फिरिममा- २’ को भिडियो आयो, १ घण्टामै रेकर्ड राख्यो (भिडियो हे’र्नुहोस)

शिशिर भण्डा’रीको पछिल्लो गीत फोटो फिरिममा २ गीत बिवादमा परेको छ । फोटो फिरिममा २ रुमाल चिनो छको पछि’ल्लो हरफ मायाको सम्झना फिर्ता दिनु छ, पुरानो लोकप्रिय गीत औंठी चिनो छ, मायाको सम्झना फि’र्ता दिनु छसँग मिलेपछि शिशिर तनावमा छन् । टिकटकमा यि दुई गीतहरुका अंशहरुलाई जु’धाएर धेरैले हालेका छन् ।

यस बिषयमा शि’शिर भण्डारीले आफ्नो मत राखिसकेका छन् । उनले नेपाली गीतहरुका केहि शव्द’हरु यस अगाढी धेरै गीतमा मिलेको र अहिले पनि धेरै गीतका शव्दह’रु मिल्ने बताए । आफुले जानेर उक्त गीतबाट यस गीतको लागि शव्द नको’रेको उनको भनाई छ ।

रानो गीत’लाई सुर्य कुमार क्षेत्रीले लेखेका थिए, जो अहिले स्वर्गिय भइृसक्नु भएको छ । शिशिरले गीत’को शव्द जुध्दा सम्बन्धित श्रष्टालाई परेको असरप्रति क्षमा मागेका छन् । शशिरिले दर्शक, श्रोताहरुसँग राय, सल्लाह लिदै यस गीतमा आफुले गर्नुपर्ने सु’धारहरुका बारेमा आफु तयार रहेको बताएका छन् ।

यसैबिच शिशिरले युट्यु’बबाट फोटो फिरिममा २ गीत हटाएका छन् । गीत किन हटाईयो भन्ने बारेमा धेरैले जिज्ञा’सा राखेपछि शिशिरले भिडियो मार्फ_त यस्तो भने । यसैबिच गीतको केहि शव्दहरु परिवर्तन गरेर गीत फेरी रेकर्ड गरिएको छ । प्रताप दास, रचना रिमा’ल र कुमार अभिले फेरी गीत गाएका छन् । गीत युटुबमा आई’सक्यो (भिडियो हेर्नुस)

प्रतिकृया दिनुहोस्