जानी जानी यस्तो गरिन् , दुवै हात गु’माएका सुरेशको ४ वर्षे जेठी महान श्रीमती (भिडियो सहित)

बाके समसे’रगंज स्थित एक प्रेम जोडी अहिले काम को खो’जि मा काठमाडौँ सम्म आ’एका छन्। प्रेम बिबाह गरेका सुरेश र एलिना ले ३ बर्ष को प्रेम बाट बिबाह गरेका हुन्। बिबाह पछि संगै मर्ने संगै बाच्ने भनि कसम खाएर बि’बाह गरेका यो जोडी अहिले काठमाडौँ सम्म आएका छन्। काम को सिलसिला मा लम्जु’ङ्ग गएका सुरेश ले मिस्त्री काम गर्ने क्रम मा करेन्ट लागेर सुरेश ले अहिले दुवै हात गु’माएका छन्।

दुवै हात गु’माए संगै सुरेश ले केहि काम गर्न नसक्ने अवस्था मा पुगे , उनि घर फर्किए। घरमा अब सबैको हेला हुन्छु भनेर नि’रास भएका सुरेश लाई श्री’मती एलिना ले साथ् दीईन। श्रीमान जस्तो अवस्था मा भए पनि मैले साथ् दिनु पर्छ, प्रेम बिबाह गरे पछि साथ् छोड्नु हुदैन भनेर एलिना ले अहिले सम्म साथ् दिए’कि छिन्। गाउ घर मा मेला पात गरेर भए भनी श्री’मती ले सुरेश लाई खुशी दिएकि छिन्।

माया’को चिनो को रुप मा एक छोरि को जन्म भएको थियो , छोरि को पनि उपचार गर्न नसकेर १ महिना मै मृत्यु भयो। सहयोग गर्ने कोहि नभए पछि उनीहरु काम’को लागि काठमाडौँ आएका छन्। माइती ले सधै सुरेश लाई छोड , त्यो बाट केहि सुख हुदैन , भनि सधै बोला’उछन्। मैले सुरेश लाई धेरै माया गर्छु त्यसैले छु’टाउछन् भनि हामी यहाँ सम्म आएका छौ। तर यहाँ काम पा’उन धेरै गा’र्हो हुदो रहेछ।

यो जोडी को बि’जोग भए पछि अहिले को लागि भोजराज थापा ले २५०० सहयोग गरेका छन्। मला’ई जसले जे भने पनि मैले श्रीमान लाई छोड्ने छैन। मैले आफै मन पराएर बिहे गरेको हो , म श्रीमान भन्दा ४ बर्ष ले जेठी छु , त्यसैले मैले उहाको सबै पिडा बुज्ने गर्छु। म पनि पेट सम्बन्धि बिरा’मी छु। पाए काम गर्छु संगै बस्छौ। सुरेश भन्छन मलाई मेरो श्रीमती ले धेरै मा’या गर्छे। मैले पनि उसलाई धेरै माया गर्छु , मैले सकेको काम मा पनि सह’योग गर्छु। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्