अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको, श’व चिया पिउँदै गरेको भेटिएपछि…

सडक दु’र्घटनामा मृ’त्यु भएका एक व्यक्तिको श’व अस्पतालमा थियो । श’वको पोस्ट-मा’र्टम गर्ने तयारी भइरहेको थियो । त्यही बेला पोस्ट-मा’र्टम गर्न लागिएका मृ’तक सडकको चौ’राहामा चिया पि’उँदै ब’सेको ख’बर आएपछि ए’काएक ह’ल्लाखल्ला भयो ।

भारतको उत्तर प्रदेशको देवरियामा यो विचित्र घ’टना भएको हो ।खासमा त्यहाँ स’डक दु’र्घटनामा एक व्यक्तिको मृ’त्यु भयो । उनको स*नाखतपछि पुलिसले उनको श’वलाई पोस्ट’मा-र्टमका लागि प’ठायो ।तत्कालै फुलेश्वरका छोरा रविन्द्र अस्पताल पुगेर रु’न थाले । छोराले पनि श’व फु’लेश्वरकै भएको ब’ताए ।

तर, केही समयमै मृ-तक भनिएका व्यक्ति जी’वितै भएको र उनले आफ्नो टोलको चौराहामा चिया पिउँदै गरेको ख’बर आयो । दु’र्घटनामा घा’इते भएका ती व्यक्तिलाई सिएचसी अस्पताल सलेमपुर अस्पताल पठाइएकोमा डा’क्टरले उनलाई मृ-त घो’षित गरेका थिए । अस्पतालमै एक व्यक्तिले मृ’तकको प’हिचान गर्दै उनी श्री’नगर गाउँका फु’लेश्वर भएको बता’एका थिए ।

उनै व्यक्तिले गाउँमा फु’लेश्वरको मृ’त्यु भएको ख’बर पठाए । त’त्कालै फुलेश्वरका छोरा रविन्द्र अस्पताल पुगेर रु’न थाले । छोराले पनि श’व फुले’श्वरकै भएको बताए । गाउँमा फुलेश्वरको मृ’त्युको खबरले शोकको माहोल बन्यो । गाउँमा अन्तिम संस्कारको तया’री सुरु भयो । यही क्रममा मृ’त्यु भएका भनिएका उनी …

पुलिसले श’व पो’स्ट’मा’र्ट’मका लागि पठायो । गाउँमा फुलेश्वरको मृ’त्युको खबरले शोकको मा’होल बन्यो । गाउँमा अ’न्तिम संस्कारको तयारी सुरु भयो । यही क्रममा मृ’त्यु भएका भनिएका उनी सडकछेउको चिया पसलमा चिया पिउँदै गरेका देखिए । एक व्यक्तिले फुलेश्वरलाई घ&टनाबारे बताए र तत्कालै भिडियो कल गरेर फुलेश्वरका छोरा रविन्द्रलाई पनि वास्त’विकता बताए । फुलेश्वरका अनुसार उनी घरबाट औषधि किन्न निस्केका थिए र फ’र्किंदा प’सलमा चिया पिउँदै थिए । एजेन्सी

प्रतिकृया दिनुहोस्