गायक प्रशान्त तामाङकी आमाको यसरी भयो दु:खद मृ’त्यु

गायक तथा अ’भिनेता प्रशान्त तामाङलाई मा’तृशोक परेको छ । प्रशान्त स्वयंमले आमाको नि’धन भएको सामाजिक सञ्जालबाट जा’नकारी दिएका छन् ।

दार्जिलिङको एक अस्प’तालमा उपचारकै क्रममा उनको मृ’त्यु भएको हो। ‘एउटी आमा गु’माउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभा’वलाई बुझ्न वर्षौं लाग्छ । हार्दिक श्रद्धा’ञ्जली मेरो सबैभन्दा प्यारो आमा । आई लभ यू,’ उनले फेसबु’कमा लेखेका छन्।

प्रशान्तले यो घडीमा आफूलाई ब’लियो रहन प्रेरित गर्ने सबैलाई धन्यवाद व्य’क्त गरेका छन् । गत वर्ष फिल्म ‘परदेशी २’ को छा’यांकन सकेर दार्जिलिङ फर्किएका प्रशान्तले नेपाल बसाईको क्रममा ‘आगो पिएर बाँच्ने’ गीत रे’कर्ड गराएका थिए ।

इन्डियन आइडल ३’ को विजेता भएपछि कयौं नेपा’ली गीतमा आवाज भरेका उनी ‘गोर्खा पल्टन, परदेशी, निशानी, अंगालो यो मायाको, धडकन’ फि’ल्मका नायक समेत हुन् ।

प्रशान्त स्वयंमले आमाको नि’धन भएको सामाजिक सञ्जालबाट जा’नकारी दिएका छन् । प्रशान्तकी आमाको दार्जीलिङस्थित घरमै नि’धन भएको हो । कहिले नि’धन भएकोबारे भने प्रशान्तले खुलाएका छैनन् । उनको बुवाको भने धेरै वर्ष पहिले सवारी दुर्घ’टनामा नि’धन भएको थियो ।

ईण्डियन आइडल २००७’ का विजयी प्र’शान्तले नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चल’चित्रमा डेब्यू गरेका थिए । त्यसयता आधा द’र्जन नेपाली चलचित्रमा काम गरे । नारायण रायमाझीकै नि’र्देशनमा बनेको ‘परदेशी’ प्रशान्तको अर्को हिट चलचित्र हो । त्यस्तै उनको पछि’ल्लो चलचित्र ‘परदेशी २’ छायाँकन सकिएर प्रदर्श’नका लागि तयार छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्