दुलहा कोरोना सं’क्रमित भएपछि, पीपीई लगाएर बिहे सम्पन्न (भिडियो हे’र्नुहोस)

विवाहको मिति यत भइ’सकेको थियो । सबै तयारी पुरा भएको थियो । तर परिक्षणका क्रममा वेहु’लालाई कोरोना पुष्टि भयो । सबै तयारी गरेको विवाह रोक्न पनि समस्या थियो । त्यसैले जुक्ति नि’काले पीपीई लगाएर सुरक्षित तरिकाले विवाह सम्पन्न भयो । भारतको रतलाममा यस्तो घटना भएको हो । वेहुलाको लुगामा चिटि:क्क पर्नुपर्ने दुलहा पीपीईमा सजिए ।

भारतको मध्यप्रदेशमा पीपीइ किट’ लगाएर एक जोडीले वि’वाह गरेका हुन्। बेहुला को’रोना पोजेटिभ भएका कारण पीपीई लगाएर विवाह गर्नुपरेको छ । सोमबार रतलाममा घरभित्रै दुलहा र दुलही र परिवारका निश्चत सदस्य बसेर विवहा सम्पन्न गरिए’को हो। त्यसक्रममा सबैले पीपीइ लगाएका थिए। विवाह’को भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

रतलामका अधिका:रीहरुका अनुसार दुल:हामा अप्रिल १९ मा कोराना पुष्टि भएको थियो। कोरोना फैलिने सम्भावना रहेकाले अधिकारीहरु विवाह रोक्न पुगेका थिए। तर पछि स्वास्थ्य सतर्क’ता अपनाउँदै पीपीइ किट लगाएर विवाह भएको हो। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्