काठमाडाैँ सहित अति प्र’भावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने मन्त्रिपरिषद्को नि’र्णय

सरकारले का’ठमाण्डौ उपत्यकाका तीनसहित कोरोना अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने नि’र्णय गरेको छ ।

यसअघि काठमा’डाैँ, ललितपुर र भक्तपुरमा एक हप्ता निषेधाज्ञा गर्ने घोषणा भएको भए पनि मन्त्रिप’रिषद्को सोमवार रातिको बैठकले भने १५ दिन निषे’धाज्ञा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठक बस्नुभन्दा अघि काठमाण्डौ उपत्यका’का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ७ दिनको अवधि तोकेर बिही’वारदेखि निषेधाज्ञा गर्ने घोषणा गरेको थियो ।

जिल्ला प्रशासन का’र्यालयहरुले ७ दिन निषेधाज्ञा गर्ने भने पनि सरकारले त्यो अवधि बढाएर १५ दिन पु¥याएकाले मन्त्रिप’रिषद्को निर्णय कार्यान्वयन हुने परराष्ट्र’मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । यस्तै सरकारले सबै परीक्षा स्थगित गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्ण’यलाई पारित गरेको छ ।

यस्तै सरका’रले अर्को निर्णय नभएस’म्मका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पहाडी क्षेत्रमा २ सय र सहरी क्षेत्रमा ५ सयभन्दा धेरै सङ्क्र’मित हुने वित्तिकै निषेधाज्ञा लगाउने सीसीएमसीको निर्णयलाई पनि मन्त्रिपरिषद् बैठ’कले सदर गरेको छ । न्युज24 नेपालबाट

प्रतिकृया दिनुहोस्