देशकै महंगो सम्बन्ध वि’च्छेद, श्रीमानले श्रीमतीलाई होइन छोराले आमालाई १२ अर्ब रु’पैयाँ दिने

सम्बन्ध विच्छे’दका थुप्रै घटनाहरू भइरहन्छन् जसमा कहिलेकाहीं एउटा पक्षले धेरै पैसा तिर्छ र कहि’लेकाहीं अर्को पक्षले धेरै पैसा तिर्छ। पछिल्लो समय बे’लायतमा यस्तो सम्बन्ध’विच्छेद भएको छ जहाँ श्रीमान श्रीमतीबीच सम्बन्ध विच्छेदको विवादमा छोराले आमालाई झण्डै १२ अर्ब ४५ करोड रुपैयाँ तिर्नु’पर्ने भएको छ । यसलाई बेलायतको सबैभन्दा महंगो सम्बन्ध विच्छेद मानिएको छ ।

बीबीसीको रिपोर्टअ’नुसार लण्डनको एउटा अदालतले यो फैसला सुनाएको हो। यो मुद्दा लण्डनमा बस्ने अजरबैजानका अर्बपति फरहाद उनकी पूर्वपत्नी तात्या’ना र उनीहरूको छोरा तैमुरसित सम्बन्धित छ। न्यायाधीशले आफ्नो फैसलामा आरोपी छोरा’ले आफ्ना पितालाई आफ्नो सम्पत्ति लुकाउन बेइमानी गरेको ठहर गरेका छन् । खासमा तैमुरले बाबुको सम्प’त्तिको हिस्सा विभाजन नहोस् र आमाले सम्बन्ध विच्छेदको समयमा बढी क्षतिपूर्ति नपाउन् भन्ने चाहन्थे।

रिपो’र्टअनुसार न्यायाधीशले आफ्नो आदेशमा अर्बपति फरहादका छोरा तैमुरले आफ्नो बुबाको सम्पत्ति लुका’एको ठहर गरेका छन् । पैसा लुकाएको अ&भियोग लागेपछि तैमुरले सफाइमा आफूले कलेज पढ्दा व्यापार गरेको र त्यसमा घाटा भएको बताएका थिए । उनले बाबुको पैसा आमाबाट लुकाएर राखेको नभइ व्यवसाय गर्दा गर्दै पैसा गुमाएको तर्क गरेका थिए । अदालतले आफ्नो आदे’शमा तैमुरले आफ्नी आमालाई वैवाहिक सम्प’त्तिको पैसा लिनबाट कसरी रोक्न सक्छन् भनी प्रश्न समेत उठाएको छ ।

न्यायाधी’शले तैमुरकी आमा तात्यानाको पक्ष पनि जान्न चाहेका थिए । उनी लण्डनको विलासी अ’पार्टमेन्ट पनि आफूले पाउँ भन्ने चाहन्थिन् । तथापि, उनी त्यसको बदलामा पैसा लिन पनि राजी थिइन् । अन्ततः न्याया’धीशले आफ्नो फैसलामा तैमुरले अब आफ्नी आमालाई ७५ मिलियन पाउण्ड तिर्न आदेश दिएका छन् ।

रिपोर्टअ’नुसार तैमुरका पिता फरहादको जन्म अजरबैजानमा भएको थियो। सन् २०१२ को नोभेम्ब’रमा फरहदले रुसी ग्याँस उत्पादक संस्थामा आफ्नो शेयर १.४ अर्ब डलरमा बेचेर यति ठूलो धन कमाएका थिए । तर, उनले आफ्नी श्रीमतीसँग सम्बन्ध’विच्छेद गरेपछि एक पैसा पनि तिर्न मानेनन् ।

तात्यानाले सम्बन्धविच्छे’दपछि केही पनि नपाएपछि मुद्दा दर्ता गरेकी थिइन्। त्यति मात्र होइन, उनले पूर्वपति’विरुद्ध कम्तीमा ६ वटा देशमा मुद्दा दर्ता गरा’एकी थिइन् । त्यसपछि लण्डनको अदालतले यो फैसला सुनाएको हो। फरहादले अदाल’तको निर्णय गलत र भ्रामक भएको बताएका छन् । डिसीनेपालबाट

प्रतिकृया दिनुहोस्