अना’थलयले ३ बर्षिय छोरीलाई ४ हजार डलरमा अमेरिकनलाइ बे’चेपछि भक्का’निइन् आमा (भिडियो सहित)

एउटी आमालाई जि’न्दगीमा के के पर्न सक्छ होला भन्ने कुराको जो कोहीले पनि कल्प’ना गर्न सकेको हुदैन । कतिसम्म दुख कष्ट सहन पर्छ भन्ने कुरा पनि एउटी आमा’लाई थाहा हुन्छ जस्ले ९ महिना कोखमा राखेर हुर्काएकी हुन्छन पेटमा बच्चालाई हो आज हामी तिनै एउटी आमाको बारे’मा कुरा गर्दैछौ ।

सिन्धुली स्थायी घर भएकी हाल काठ’माडौमा बस्दै आएकी यि हुन उर्मिला तामाङ, जस्लाई श्रीमानले छा’डेपछि छोरी लक्ष्मी श्रेष्ठको जिन्दगी बचाउन भन्दै बिभि’न्न काम गर्न सुरु गरिन तर यो पापी समाजले एउटी बालिका भएकी आमालाई छोरी कोखमा हुदासम्म केही पनि काम दिएन र अना’थलयमा छाडन मजबुर बनायो ।

स्वस्तिक तथा बाल’बालिका संरक्षण नामको धुमबाराहीमा रहेको अनाथलयमा नानीलाई छाडिन । त्यसपछि सुनौलो भबिष्य देखेकी उर्मिलालाई तब झटका लाग्यो उतm अना’थलयले ति नानीलाई ४ हजार अमेरिकी डरलरमा अ’मेरिकन नागरिकलाई बेचेको कुरा थाहा पाईन ।

उक्तकुरा थाहा पाए’पछि उनले छोरीलाई धेरै खोजिन तर संस्था पनि बन्द भईसकेको कुरा खुल्न गयो । मुदा मामिला धेरै गरिन छोरी पाउछुकि भनेर अझैसम्म लडि’रहेकी छिन तर न्याय नपाए’पछि अहिले मिडियामा दुख पोख्न बाध्य भएकी छिन, हेर्नुहोस — ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्