सरकार द्वारा काठमाण्डौ उपत्यका छो’ड्न चाहनेलाई दुई दिनको समयसिमा

सरकारले निषे’धाज्ञा गर्नुअघि काठमाण्डौ उपत्यका छाडेर घर जान चाहनेका लागि दुई दिनको सम’य दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठ’माण्डौका प्रमुख जिल्ला अधिकारी सीडी’ओ कालीप्रसाद पराजुलीले कोभिड सङ्क्र’मणको स्थिति गम्भीर देखिएकोले कम्तीमा एक हप्ता निषेधाज्ञा अथवा लकडाउन हुने र त्योभन्दा अगाडि दुई दिनको समय दिइने बता’उनुभयो ।

सोमवार काठमाण्डौ उपत्य’काका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले कम्तीमा दुई दिनको समय दिएर एक हप्ताका लागि का’ठमाण्डौ उपत्यकामा निषेधाज्ञा लगाउन सरकार’लाई सिफारिस गरेको हुन् । कुनै एक क्षेत्र’लाई मात्रै बन्द गर्दा पनि सङ्क्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्णरूपमा बन्द गराउन निषेधाज्ञा लगाउने निर्णय भएको सीडी’ओ पराजुलीले बताउनुभयो ।

लक’डाउन गर्नुभन्दा अगाडि सतर्क रहन सर्वसाधारणलाई अपिल गरिएको भए पनि मापदण्ड पू’र्णरूपमा पालना नहुँदा सङ्क्र’मणको स्थिति गम्भीर बनेको ठहर प्रशासनको छ । त्यसैले थप भयावह स्थिति आउन नदिन निषेधाज्ञा आव’श्यक रहेको प्रमुख जिल्ला अधिका’री पराजुलीले बताउनुभयो । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्