नेपाली गोरा परीवार, भु’त भन्दै मान्छेले जिस्काउछन, गोरो हुँदा यस्तो पिडा सुनाउदै यी परिवार (भिडियो हे’र्नुहोस)

बिराटनगरमा बस्दै आउनु भएको महतो परिवा’रमा ५ जना सदश्य छन् । ५ जना सदस्य सबै जना गोरो देखि’नछन् । मान्छेहरु बाटो हिड्दा झुकि’एर फोटो खिचेको उनीहरु बताउछन् । महतो परिवारमा ३ जना छोरि र बुबा आमा रहेका छन् । गाउँका मान्छेहरु पहिले हामीलाई देख्दा अच’म्म मान्थे भन्दै उनीहरु बताउछन् ।

काजोल म’हतो जेठी छोरी हुन् , यो भिडियोमा हामीले परिवारका ४ जना सदस्य संग कुरा’कानी गरेका छौ । परिवारले सुख दुखका कुराहरु भाबुक हुँदै गरेका छन् । आर्थिक अवस्था कम्जोर भएको गोरो परि’वारमा सबैको आँखाको स’मस्या छ ।

आँखा राम्रो संग हेर्न नस’क्नाले काम पनि कतै नपा’एर कतिपय रात खान नखाई बसेको पनि उनले बता’एकी छिन् । तलको भिडियोमा सम्पूर्ण कु’राहरु देखिएको छ , सहयोग गर्नका लागि ९८१७०७०१६२ यो नम्बरमा सम्पर्क गर्नुहोला। इताजा खबरबाट

हेर्नुहोस भिडियो:

प्रतिकृया दिनुहोस्