युटुबबाट किन ह’टाईयो- फोटो फिरिममा- २ ? शिशिर भण्डारीले माफी माग्दै वास्तविकता यस्तो बताए (भिडियो हे’र्नुहोस)

शिशिर भण्डारीको पछिल्लो गीत फोटो फिरिममा २ गीत बि’वादमा परेको छ । फोटो फिरिममा २ रुमाल चिनो छको प’छिल्लो हरफ मायाको सम्झ’ना फिर्ता दिनु छ, पुरानो लोकप्रिय गीत औंठी चिनो छ, मायाको सम्झना फिर्ता दिनु छसँग मि’लेपछि शिशिर तना’वमा छन् ।

टिकटकमा यि दुई गीतहरुका अंशहरुलाई जु’धाएर धेरैले हालेका छन् । यस बिष’यमा शिशिर भण्डारीले आफ्नो मत राखि’सकेका छन् । उनले नेपाली गीतहरुका केहि शव्द’हरु यस अगाढी धेरै गीतमा मिलेको र अहिले पनि धेरै गीतका शव्दहरु मि’ल्ने बताए । आफुले जानेर उक्त गीतबाट यस गीतको लागि शव्द नको’रेको उनको भनाई छ ।

पुरानो गी’तलाई सुर्य कुमार क्षेत्रीले लेखेका थिए, जो अहिले स्व’र्गिय भइृस’क्नु भएको छ । शिशिरले गीतको शव्द जुध्दा सम्बन्धित श्रष्टालाई परेको अस’रप्रति क्षमा मागेका छन् । शशिरिले दर्शक, श्रोता’हरुसँग राय, स’ल्लाह लिदै यस गीतमा आफुले गर्नुपर्ने सुधा’रहरुका बारेमा आफु तयार रहेको बता’एका छन् । यसैबिच शिशिरले युट्यु’बबाट फोटो फिरिममा २ गीत हटा’एका छन् । गीत किन ह’टाईयो भन्ने बारेमा धेरैले जिज्ञासा राखेपछि शिशिरले भिडियो मा’र्फत यस्तो भने । इताजा खबरबाट

भिडियो हेर्नुस:

प्रतिकृया दिनुहोस्