देवघाटमा बन्दै गरेको पुलबाट त्रिशूलीमा ख’सेर एक मजदुरको मृ’त्यु, एक बे’पत्ता

तनहुँको देवघाट र चितवनको ठि’मुरा जोड्ने त्रिशूली नदीमाथि पुल बनाउने क्रम’मा खसेर एक जना मज’दुरको मृ’त्यु भएको छ । अर्का एकजना बे’पत्ता भएका छन् भने ८ जना घा’इते भएका छन् ।

आइतबार बिहान ९ बजेतिर चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जो’ड्ने निर्माणाधीन पुलबाट १० जना मज’दुर त्रिशूली नदीमा खसेका थिए । तीमध्ये ए’कजना भारतीय नागरिक विजय यादवको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बेप’त्ता व्यक्तिको खो’जी भइरहेको छ भने घा’इतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । त्रिशूली नदीमाथि निर्माणाधीन पुल गत चैत अ’न्तिम साता भ’त्किएको थियो । सोही पुल निर्माणमा ख’टिएका मजदुरहरु नदीमा ख’सेका हुन् ।

यो पनि पढ्नुहोस्,
काठमाडौं । उपप्र’धानमन्त्री इश्वर पोखरेल नेतृत्वको सीसीएमसीको बैठक सम्प’न्न भएको छ । आज (आइतबार) सिंहदरबारमा बसेको बैठकले भोलिदेखि सुरु हुने विद्यालय तहका सबै परीक्षा स्थगि’त गर्न सिफारिस गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । पछिल्लो समय कोरोना संक्र’मणको दोस्रो लहर ह्वात्तै बढेको छ ।

यसअघि मन्त्रि’परिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो । तर परीक्षाका नाममा भिड’भाड भएको र कक्षा सञ्चालन भएको भन्दै सीसी’एमसीले सबै परीक्षा रोक्ने निर्णय गरेको स्रोतको भनाइ छ ।

पछिल्लो २४ घण्टा’मा मात्रै ३१ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यका लगायत कोरोना सं’क्रमणको जोखिम रहेका ठाउँमा लक’डाउन लगाउन विज्ञहरुले सुझाव दिएका छन् । तर, सरकारले भने तत्काल लकडा’उन नगर्ने निर्णय लिएको छ ।

त्यस्तै, बैठकले ल’कडाउन गर्ने अधिकार सिडिओहरुलाई दिने निर्णय गरेको छ । बैठकले सक्रिय संक्र’मितको संख्या ५०० पुगेमा सिडिओले नै निषेधाज्ञा वा ल’कडाउन लागू गर्नसक्ने नि’र्णय गरेको हो । इताजाखबर बाट

प्रतिकृया दिनुहोस्