बढ्यो अमेरिकी डलरको मूल्य, अन्य देशको कस्तो छ हे’र्नुहोस तालिकामा

नेपाल राष्ट्र बैंकले आज सोम’बारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।तोकेको विनिमय दर अनुसार अमेरि’की डलरको मूल्य बढेको छ ।आज अ’मेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा रहेको छ ।

बेलायती पा’उण्ड एकको खरिददर १६६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९३ पैसा रहेको छ । कतारी रियाल ए’कको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बि’क्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो पनि पढ्नु’होस्, जिल्लामा पुनः कोभिड–१९ बाट स¬ङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ । एक साताअघि’सम्म सङ्क्रमणमुक्त रहेको जिल्लामा अहिले १३ सङ्क्रमित पुगेका छन् ।

शनिबार छ ज’ना कोभिड–१९ का सङ्क्रमित थपिएसँगै हाल यहाँ दोस्रो लहरका कोभिडका बिरामीको सङ्ख्या १३ पुगेको सिन्धुली अस्प’तालले जनाएको छ । कोरोना भाइर’सका लक्षण देखिएका व्यक्तिको जिल्लामा नै परीक्षण गर्न प्रयो’गशाला स्थापना गरिएको छ ।

जिल्ला’स्थित पिसिआर परीक्षण प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा शनिबार छ जनामा सङ्क्र’मण पुष्टि भएको अस्पतालले जनाएको हो । लक्षण देखिएका १३ जनामा गरिएको परीक्षणमा छ जनामा मात्र कोभिड–१९ को सङ्क्रमण देखिएको अस्पता’लका कोभिड प्रवक्ता डा सागर देवकोटाले जानकारी दिनुभयो ।

देशभर कोरोना सङ्क्र:मितको सङ्ख्या बढेसँगै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको यही वैशाख ८ गते बसेको बैठकले जि’ल्लाभित्रका पार्टी प्यालेस, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, सभा, आमसभा, जुलुस र हा’टबजार मानिसको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम वैशाख मसान्त’सम्म बन्द गर्ने निर्णय गरेको थियो ।

त्यसको कार्यान्व’यन भने हुन सकेको छैन । मास्कको प्रयोग, सामाजिक दूरी कायम तथा स्वास्थ्य सुरक्षाको मापदण्ड’को पालना नगरी जिल्लामा खुलेआम हाट बजार लाग्ने, पार्टीप्यालेस सञ्चालन र राजनीतिक दलका कार्यक्रम भइ’रहेका छन् । सामान्य सावधानीसमेत नअपनाउँदा जिल्लामा कोरोना भाइरस सङ्क्रमण तीव्र’रूपमा हुनेमा त्रास बढ्दो अवस्थामा रहेको छ ।

सिन्धु’लीमा दोस्रो मात्रा खोप अभियान सम्पन्न भएको छ । गत मङ्गलबारदेखि शुरु गरिएको कोभिड– १९ विरुद्धको दोस्रो मात्रा खोप अभियान शनि’बारबाट सम्पन्न भएको हो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पहिलो चरण अन्तर्गत पहिलो खोप लगाउनेलाई गत मङ्गलबारदेखि दोस्रो मात्रा खोप सञ्चा’लन गरिएको थियो । दोस्रो मात्रा जिल्लाका एक हजार ६०९ जनाले लगाएको कार्या’लयले जनाएको छ । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्