बहिनीले १५ रुपैयाको औषधी नपाएर मृ’त्यु भएपछि डाक्टर बनेका रामप्रसाद, लाखौंको जिव’नदाता यसरी बने (भिडियो हे’र्नुहोस)

कर्णाली स्वा’स्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा राम प्रसाद उप्रेती तेह्रथुममा जन्मिएका हुन् । महाराज’गन्ज मेडिकलमा उनको ४५ वर्ष वितेको छ । उनको ६ वर्षको उमेर हुँदा एउटा वहिनीले उपचार नपाएर ज्यान गु’माउनु परेपछि उनको मनमा डाक्टर बन्ने सपना जाग्यो । बुधु’नी नाम गरेकी उनको बहिनीले १५ रुपैयाको औषधी खान नपाएर मृ’त्यु भएको थियो । बहिनीलाई एउटा चि’लाउनेको रुखको तल अन्ति’म संस्कार गरिएको थियो ।

स्कूल जाँदा बहिनीको चि’हान हुँदै जानु पर्थ्यो । उनको मनमा संधै बहिनीको माया जागि”रहन्थ्यो । त्यही माया मनमा लिएर उनले पढे । उनी विद्यालयको टप विद्यार्थी बने । सानै देखि बहिनीले उपचार अभावमा ज्या’न गुमाएपछि उनलाई डाक्टर बन्ने चाहना जागेको थियो । त्यही चाहना अनुसार उनी डाक्ट’र बनेका थिए । उनी डाक्टर बनेपछि उनको जिवनमा अर्को घट’ना भएको छ । एक जना विरामी आए । उनले सबै चेकजाँच गराए । औषधी र चेकजाँचको एक सय रुपै’या पुगेको थियो ।

उनको अगाडी ति बिरामीले एक सय रुपैया दिन हात अगा&डी बढाए । त्यती बेला उनले बिरामीलाई खुट्टा देखी माथि सम्म हेरै । उनको खुट्टामा चप्प&ल थिएन । लुगा पनि त्यस्तै लगाएका थिए । त्यो अवस्था देखेपछि उनलाई पैसा लिन मन लागेन । उनले यो पैसा त’पाई नै राख्नु भने । त्यसो भनेपछि ति विरामी भक्का’निएर रुन लागे ।

यो आज मैले दिनभरी काम गरेर क’माएको पैसा हो । अब यसैवाट ५० रुपैयाको चामल किन्छु अनि बाँकीको तर’कारी र तेल नुन किनेर खान्छु । उनले त्यती भनेपछि उनले अ’ठोट गरे अब म वि’पन्नलाई पैसा नलिई उपचार गर्छु । उनको जिवनमा यस्ता कैयौं घट’ना छन् जुन यो भिडियोमा खुलाएका छन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्