बालिका खड्काको पक्षमा कर्णालीकी नेतृ तृसनापनि , मुख्यमन्त्रीलाई राजिनामा दिन सुझाव (भिडियो सहित)

अखिल क्रान्तिकारीकी केन्द्रीय स’दस्य तथा हालैमात्र कर्णाली प्रदेशको सह-संयोजकको ज़िम्मेवारी पाउनुभएकी क्रान्ति’कारी विधार्थी नेतृ तृसना हमालले बालिका खड्काको चि’तकार सवैले मनन् गर्न आग्रह गरेकी छिन् ।

प्रदेश नं १ का मुख्य’मन्त्री शेरधन राईले तत्काल राजिनीमा दिएर नैतिक’ताका आधारमा बाटो खुल्ला गरिदिन आग्रह गर्दै छानबीनमा सहयोग गरिदिन हमालले विशेष जोड दिएकी हुन् । ओएसनेपालको अन्तराष्ट्रीय वहसमा बोल्दै नेतृ तृसना हमालले प्रधानमन्त्री के’पी ओली अग्रगमनको बाटोमा रहेकाले दश वर्षें जनयुद्घ र ६२/६३ को जनआन्दोलन बाट प्राप्त अधि’कारहरु खोसिने प्रवल सम्भावना रहेकाले सवैलाई गम्भिर हुन् आग्रह गरिन् ।

त्यसैगरी , महान कला’कार तथा धुर्मुस-सुन्तली फ़ाउन्डेशनका प्रमुख सिता’राम कट्टेल को नेतृत्वमा निर्माण भइरहेको गौरवशाली योजना गौतमबुद्ध अन्तराष्ट्रीय क्रिकेट स्टेडियम समयमै निर्माणकालागि सरकार, पार्टी र सवै नेतृत्व बढ़ी ग’म्भिर हुन् विशेष जोड दिनुभएको हो ।ओएसने’पालका डाईरेक्टर एचबी ताम्राकारले टोकि’योबाट चलाउदै आएका लोकप्रिय कार्यक्रम ‘International Discourse’ मा प्रमुख पाहुनाको रुपमा युवा नेतृ तृसना हमा’ल थिईन् । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्