सामान्य’तया जो केहिलाई पनि चिसोको समयमा हाडजो’र्नीको समस्या हुने गर्दछ । बढ्दो उमेरका मानिस’हरुलाई क्याल्सि’यमको कमीका कारण जोर्नी दुख्नु सामान्य कुरा हो । तर मानिसहरु यस्ता दुखाई कम गर्नका लागि विभिन्न औषधिको प्रयोग तथा पेनकि’लरको सहायता समेत लिने गर्छन ।
जोर्नी दुखाई’को समस्याबाट छुटकारा पाउनका लागि आफ्नै किचनमा प्रयोग हुने ब’स्तुको प्रयोग गर्न सकिन्छ त्यो हो जाइफल, जसको प्रयोगले जोर्नीको दुखाई सजिलै कम गराउछ ।
जाइफ’लमा प्रचुर मात्रामा क्याल्सि’यम र फस्फोर’स तत्व पाइन्छ जुन हाडजो’र्नीका लागि अति नै उपयोगी मानिन्छ । विशेषगरी यसले हरेक किसिमको जोर्नी दुखाई कम गर्न मदत पुर्याउछ ।
यसको प्र’योगका लागि सर्वप्र’थम जाइफल’लाई राम्रोसंग पिसेर पाउडर बनाउने । हरेक दिन बिहान मन’तातो पानीमा यस पाउडर मिसाई नियमित सेवन गरेको खण्डमा हाडजोर्नी दुखाई’लाई कम गर्दछ ।
यसका अतिरिक्त तिलको तेलमा जाइफ’लको पाउडर राखी हल्का मनता’तो बनाई दुखेको ठाउँमा लगाउनाले पनि यसबाट लाभ उठाउन सकिन्छ ।
खबरहब बाट साभार