महामारीका कारण प्रहरी महिलाले विवाह गर्न वि’दा नपाएपछि, प्रहरी कार्यालयमै गरिन् हल्दी शेर’मनी (भिडियो हे’र्नुहोस)

कोरोनाको महामारीका का’रण एक प्रहरी हवल्दार महिलाले आफ्नो विवाहका लागि वि’दा पाइनन् । कोरोना महा’मारीमा नागरिकको सहयोगका लागि २४ घण्टा खट्नु पर्ने भएपछि सर’कारले कसैलाई पनि विदा न’लिनु भनेको छ । त्यसैले यि महिलाले आफ्नो विवा’हका लागि पनि विदा पाइनन् । कार्यालयले वि’दा नदिएपछि उनले आफ्नो विवाहको हल्दी कार्यक्रम प्रहरी कार्यालयमै गरेकी छन् । यो घट’ना भारत राजस्थानको डूंगरपुर पुलिस स्टे’शनमा भएको हो ।

विश्वव्यापी म’हामारी कोरोना भाइरसले भारतमा निकै जो’खिम गराएको छ । फ्रन्ट लाइनमा काम गर्ने प्रहरीले आफुलाई जोखि’ममा राखेर काम गरिरहेका छन् । यसैबीच, राजस्थानकी एक महिला पुलिस हवल्दारले प्रहरी कार्या’लयमै गरेको हल्दी शेरमनीको भिडियो अहिले सामा&जिक सञ्जालमा भा’इरल भएको छ । उनको नाम आशा हो । कोरोना महामारीका कार:ण लकडाउन गरिएको छ । यस्तो अवस्थामा प्रहरीको थप आवश्यकता पर्छ ।

आशाको हल्दीको समारोह डुंगरपुर पुलिस स्टेश’नमा भयो । प्रहरी चौकीमा उपस्थित अन्य महिला प्रहरीले दुलही आशालाई हल्दी ल’गाइदिए । यस समयमा उनीहरुले मंगल गीत पनि गाएर विधी पुरा पनि गरे । वेहुली आशाका अुनसार उनको विवाह मे महिनामा हुनेवा’ला थियो । लकडाउनका कार’ण उनको विवाह स्थ’गित गर्नुपरेको थियो । त्यसैले अब उनीहरुले अप्रिलको ३० तारिखमा वि’वाह सारेका छन् । लकडाउनका का’रण अहिले पनि उनी ड्युटीमै छन् । यस्तो अवस्थामा, जब उनलाई हल्दीको अनुष्ठानको लागि विदा मि’लेन उनले आफ्नो हल्दी शेरमनी प्रहरी स्टे’शनमै गरिन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्