दोस्रो चरणको कडा खालको कोरोना प’रास्त गर्न नेपालमै बन्यो औषधि, पाँच दिनमै सं’क्रमित निको हुने दा’वी (भिडियो हे’र्नुहोस)

नेपालमा अहिले कोरो’नाको दोस्रो लहर सुरु भएसंगै सर्वसा’धारणमा त्रा स उत्पन्न भएको छ । कोरोनाको भ्याक्सिन लगाएकाहरु पनि संक्रमित हुन थालेपछि खोपको विश्वसनि&यतामा पनि प्रश्न उठेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्ध ल ड् न आफ्नै भान्छामा प्रयोग हुने जडिवुटी प्रयोग गर्न सु’झाव दिँदा उनको कुरालाई हावा’मा उडाइयो । तर नेपालीहरुको जिवनशैलीलाई ध्यानमा राखेर निर्माण गरिएका आयुर्वेदिक औषधी र जटिवुटी प्रयोग गर्न आयुर्वेदिक अनुसन्धान’कर्ताहरुले बताएका छन् ।

अनुसन्धा’नकर्ता लक्ष्मी ओलीले फेरी कोरोनाको दोस्रो भेरियन्टका क्रममा पनि प्रयोग गर्न सकिने औ’षधी आफुले तयार पारेको बताएका छन् । उनले पहिलो चरणको महामारीका क्रममा आफ्नो औषधी सेवन गरेर पाँच दिन’भित्रै निको भएको दावी गरेका हुन् । आयुर्वेदिक जडिबुटीको माध्यमबाट आफूले कोरोना संक्र’मित विरामीलाई निको पार्ने उनको दाबी छ । उनका अनुसार आफूले ल्याएको उक्त औष’धीको नाम ‘इम्युनिटी बुस्टर’ दिईएको छ । र, सोही औषधी कोरोना संक्रमित विरामीको लागि फलदा’यी हुने उनको दाबी छ ।

ओलीले कोभिड–१९ को सन्द:र्भमा यस्तो भनेका छन्,‘कोभिड–१९ कोरोना भाइरस आर’एनए, लीपीड र प्रोटीन मिलेर बनेको एउटा कोरोना जातको भाइरस हो । यो रोग मानिसको ¥याल, सिगान, खकार, थु’कबाट सजिलै एक व्यक्तिबाट अर्को व्यक्ति’मा सर्नसक्ने र मानिसमा रुघा, खोकी, ज्वरो, टाइफाइड, निमोनिया, डायरीया जस्ता लक्षण देखिने र संक्र’मित व्यक्तिमा इम्युनिटी घटेर जाने र फोक्सो, लिभर, मुटु, किड्नीको कार्य क्षमतामा ह्रास ल्याएर मूत्यु’को मुखसम्म पु¥याउने भाइरस हो ।’ इताजा खबरबाट

प्रतिकृया दिनुहोस्