उज्यालोका पत्रकार गि’रफ्तारको घट’नाप्रति महासंघको ग:म्भीर ध्यानाकर्षण

नेपाल पत्रकार महासंघले उज्यालो नेटव’र्कका पत्रकारको गिर’फ्तार गरेको घट’नाप्रति गम्भी’र ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आइतबार एक विज्ञप्ति जारी गरी उज्यालो नेटवर्क अन’लाइनका सम्पादक अनिश तामाङ र नेटवर्कका महा’प्रबन्धक दुर्गालाल तामाङलाई प’क्राउ गरेको घ’टनाप्रति ग’म्भीर ध्यानकर्षण भएको जनाएको हो ।

पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई प’क्राउ नगर्नु–नगराउनु’ भन्ने आदेश दिइसकेको स्म’रण गराउँदै महासंघले यस्तो अव’स्थामा कार्यालयमै पुगेर पत्रकारलाई गि’रफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन, संवैधानिक व्यवस्था माथिकै ठाडो हस्त’क्षेप भएको ठ’हर गरेको छ ।

महासंघका महासचिव रोशन पु’रीद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नला’गेसम्म निवेदकलाई प’क्राउ नगर्नु–नगराउनु’ भनि पत्रकार तामाङ सहितका निवेदकको मु’द्दामा आदेश दिइसकेको छ । साथै अनलाइनमा प्रका’शित समाचारको वि’षयमा प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधि’कारभित्र रही निरुपण गरि’सकेको छ ।

यस्तो अव’स्थामा अनामनगरस्थित कार्यालयमै पुगेर पत्रकारलाई गिर’फ्तार गर्नुले लोकतान्त्रिक विधि र प्र’क्रिया मात्र होइन, संवैधानिक व्यस्थामाथिकै ठा’डो हस्तक्षेप भएको महासं’घको ठह’र छ । त्यतिमात्र होइन, यो घ’टनाले अदा’लतको आदे’शलाई पनि सरकारले अटेर गरेको प्रस्ट पारेको छ ।’ प्रहरीले आइतबार उज्यालो अनलाइनको अनामनगरस्थित का’र्यालयमा पुगेर २ अनिश र दुर्गालाललाई गि’रफ्तार गरेको थियो । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्