टिका सानुको जन्म दिनमा कृष्ण कडेंलको यस्तो म्यासेज, फेरी टीका सानु इन्द्रेणी जाँदै (भिडियो हे’र्नुहोस)

इन्द्रे’णीबाट सबैको मन जितेकी लोकप्रिय गायिका टिका सानुको आज जन्म दिन सबै भन्दा पहिले जन्म दिनको शुभका’मना। आज टिका सानुको बिष’यमा हामी चर्चा गर्ने छौ।लोकप्रिय कार्य’क्रम ईन्द्रेणी बाट निकै चर्चामा आएकी गायिका हुन् टिका सानु उनलाई दोहोरीकी अब्बल गायिका पनी मानिन्छ।लाइभ दो’होरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत जीवन भने कहालीलाग्दो नै छ । दाङ तुलसीपुरमा जन्मेका उनी घरको ४ दिदि’बहिनी मध्य माइँली हुन् ।टिका सनुलाई जन्म दिनको शुभकामना आज पहिलो पटक कृष्ण कं’डेलले दिएका थिए म्यासेज मार्फत।

ल’गातार आम नेपालीको मन जितेकी टीकालाई अहिले पनि उस्तै रुपमा दर्शकले खोजि गर्छन।उनि आफै पनि सामा’जिक काममा तल्लिन छिन भने उनि भिभिन्न ठाउँमा सहयोग समेत गर्न पुगेकी छिन।अहिले उनको इन्द्रेणीमा लाइभ दो’होरी आएको छैन।तर उनि अन्य ठाउँमा दोहोरी खेल्न पुगेकी छिन।के इन्द्रेणीमा उनि आ’उछिन भन्ने प्रश्नमा उनले केहि समयमै इन्द्रेणीमा जाने समेत बताए’की छिन ।

पारिवारिक अवस्था अत्य’न्तै नाजुक भएको कारणले अाफूले सोचे जस्तो सफलता पाउन नसकेको पनि बताउँछिन् । घरबाट कार्यक्रम सम्म जान पनि गाडी भाडा तिर्ने पैसा नहुँदाको पल सम्झेर आखामा आँसु रोकिँ’दैन….२०६८ सालमा संगीतमै लाग्छु भनेर तुलसीपुर देखि काठमाडौं छिरेका सानूको घर परिवारको अ’वस्था झनै नाजुक बन्दै गएपछि ममिलाई बिदेश सम्म पठाउनु परेको बताउँछिन् ।

घरमा बाकि ४ दिदि’बहिनी मध्य दिदी र एक बहिनि पोइला हिँडेपछि काठमाडौंमा बसेर सांगीतिक यात्रा अगाडि बढा’उन कठिन भएपछि उनी पुन: गाउँमै फर्केर गइन ।घरमा दिदी बहिनी नै नभएपछि आफूलाई व्यवहा’रले च्याप्दै गएपछि,’अलि पछि परेपनि संघर्ष गरेर आफूलाई चिनाउन लागि मेहनत गरेको बता’उँछिन् ।-हेर्नुहोस भिडियो

प्रतिकृया दिनुहोस्