‘भ्वाईस अफ नेपाल’मा जान छुटेकी रचनाको सबैलाई चकित पार्ने स्वर, आवाज भनेको यस्तो हुनुपर्छ (भिडियो हे’र्नुहोस)

पाल्पाकी निकै प्रति’भाशाली नव गायिका हुन्, रचना राना मगर । निकै नै सुमधुर स्व’रकी धनी रचना यतिबेला काठमाडौंमा पढ्दैछिन् । शिशिर भण्डारीको नयाँ नयाँ न्युज नेपालमा कु:राकानी गर्दै रचनाले आफुलाई नेपालको ठुलो गायिका बन्ने लक्ष्य रहेको बताईन् । साँच्चै रचनाको आ’वाज निकै मिठो छ, उनलाई सयौं राम कमेन्टहरु प्राप्त भएका छन् ।

रचना रि’मालको निकै नै ठुलो फ्यान रहेकी रचनाको आमा बुवा गाउँको एक स्कुलमा क्या’न्टिनमा काम गर्दछन् । सानैदेखि आफ्नो आमा बुवाको दुख देखेकी रचनाले ठुलो गायिका बनेर आफ्नो आमा बुवाको लागि एउटा सानो घर बना’उने सपना देखेकी छिन् ।

रचनाकै फोटो फि’रिममा गीत सुनाउँदै रचनाले आफुले पाल्पामा भएको जिल्ला स्तरिय गायन प्रतियो’गितामा प्रथम स्थान हासिल गरेको पनि बताईन् । तपाई भ्वाईस फ नेपालमा किन जानु भएन भन्ने शशिशिरको प्रश्नमा र’चनाले आफु यसपाली चुकेको बताईन् । साँच्चै यदि यो आवाज भ्वाइृस अफ नेपालमा गएको भए, चारै जना कोचलाई फर्का’उन सफल हुन्थ्यो त ? इताजा खबरबाट

भिडियो हेर्नुस:

प्रतिकृया दिनुहोस्