आज ह्वात्तै घट्यो सुनको मूल्य ! कतिमा कारोबार हुँदैछ हे’र्नुहोस्

साताको सुरुको दिन आइ’तबार सुन–चाँदीको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यव’सायी महासंघले आज सुनको मूल्य तोलामा ४ सय’ले घटेको हो । गएको शुक्रबार तोलाको ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ तो’लाको ९१ हजार ३०० रुपैयाँमा कारो’बार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको भाउ पनि तो’लामा ४०० रुपैयाँले घटेर तोलाको ९० हजार ८०० रुपैयाँ कायम भएको महा’संघले जनाएको छ । आज चाँदीको भाउ पनि तो’लामा १० रुपैयाँले घटेको छ । आइतबारका लागि चाँदीको भाउ तोलाको १३ सय १० रुपैयाँ कायम भएको महा’संघले जनाएको छ । शुक्रबार तोलाको १३ सय २० रुपैयाँमा का’रोबार भएको थियो ।

यो पनि पढ्नु’होस्, वाग्मती प्रदेशको राज’धानी हेटौँडामा सनराइज बैंक लिमिटेड हेटौँडा शाखाले तर’कारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । वाग्मती प्रदेश राज’धानी हेटौँडा बजारमा रहेको खोपेगल्ली तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुर’क्षित क्युआर कोड भुक्तानी सेवा सञ्चाल’नमा ल्याएको हो । क्युआर सेवा १० वटा तरकारी पसलमा शुरुआत गरिएको छ । यसको विस्तार खोपेगल्ली हँुदै हेटौँडा– १० स्थित सब्जीमण्डीमा पनि गरिने जना’इएको छ ।

सो बैंकले नगद कारो’वारकोे विकल्पमा आफ्नो मोबाइल एपमार्फत क्युआर भुक्तानी गर्न सकिने डिजिटल प्रवि’धिलाई प्रवद्र्धन गर्दै आइरहेको शाखा प्रबन्धक सुदर्शन खति’वडाले जानकारी दिनुभयो । यस क्युआर प्रणाली अन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने÷चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खा’ताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाइदा रहेको उहाँको दा’बी छ ।

कोरोना महा’मारीको अवस्थामा यस्तो सेवा झन प्रभावकारी रहने उपभोक्ताले प्रति’क्रिया दिएका छन् । हेटाँैडा बजारलाई डिजिटल प्रणा’लीमा लैजान क्युआर सेवा राम्रो रहने हुँदा सबै व्यवसाय क्षेत्रमा यसको विस्तार गर्न आग्र’ह गरिएको छ ।

पहिलो चरण’को कोरोना कहरमा खोपेगल्ली दुवै सडक सञ्जालमा सिल गरेको अवस्था थियो । त्यस्तो अवस्था नआ’उनका लागि सुरक्षित रहन डि’जिटल बैंकिङ सेवा लिन र दिन सबैलाई अनुरोध गरिएको छ ।

यस प्रणाली न’गदरहित कारोवारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैंक विश्वस्त रहेको छ र डिजिटल भुक्ता’नीमा विश्वसनीयता बढाउन र नगदरहित कारो’वारलाई थप प्रोत्साहन गर्न बैंकले डिजिटल कारोवारसम्बन्धी सचेतना कार्यक्र’मसमेत गर्दै आइरहेको प्रबन्धक खतिवडाले बताउनुभयो । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्