बढ्यो अमेरिकी डलरको भाउ, हे’र्नुहोस कुन देशको कति पुग्यो ?

काठमाडौँ- ने’पाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनि’मय दर अनुसार आज अमेरिकी डलरको भाउ सा’मान्य बढेको छ ।अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७२ पैसा र बि’क्रीदर १२० रुपैयाँ ३२ पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को ख’रिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । बेला’यती पाउण्ड एकको खरिददर १६६ रुपैयाँ २१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०४ पैसा रहेको छ । यसैगरी युरो ए’कको खरिददर १४४ रुपैयाँ ३५ पैसा र बि’क्रीदर १४५ रुपैयाँ ०७ पैसा रहेको छ । कतारी रियाल एकको खरि’ददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुन देशको मु’द्राको दर कति ?

यो पनि पढ्नुहोस्, काठमाडौं- खाने तेल’को मूल्य फेरि बढेको छ । का_त्तिकमा बढेको तेलको मूल्य फेरी बढाइएपछि उपभोक्ता मारमा परेका छन् । अहिले खाने तेलको मूल्य प्र’तिलिटर १० रुपैयाँदेखि अधिकतम २५ रुपैयाँ’सम्मले वृद्धि भएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो समय बजारमा गुण’स्तर र कम्पनी हेरेर खाने तेलको मूल्यमा न्यूनतम १० रुपैयाँदेखि अधि&कतम २५ रुपैयाँसम्मले मूल्य बढेको हो ।

ब्रान्ड हेरेर तो’रीको तेल प्रतिलिटर १० देखि २५ रुपैयाँले बढेको छ । जसमा भट्मासको तेलमा प्रतिलिटर १५ रूपैयाँले वृ’द्धि भएकोे छ । नफ्लावर तेल १५ देखि २० रुपैयाँले वृद्धि भएको छ । तोरीको तेल प्रतिलिटर २५० देखि २८० रुपै’याँसम्म, सनफ्लावर तेल २३० देखि २५० रुपैयाँ र भट’मासको तेल प्रतिलिटर २२५ देखि २३५ रुपैयाँसम्म पुगेको छ ।यसअघि तोरीको तेल प्रतिलिटर अधिकतम २४० रुपैयाँ, सनफ्लावर तेल २३० रुपैयाँ र भट्मा’सको तेल २१० रुपैयाँमै कारोबार भइ’रहेको थियो । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्