मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) चुनौति’हरुलाई किनारा लगाउँदै कामहरु बनाउँन सकिनेछ भने राम्रा कामगर्दा समाजमा स्थापित हुँन सकिनेछ । व्यवसा’य फस्टाएरु जाने तथा व्यवसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आ’फ्नो विद्यालार्ई निखार्ने सकिनेछ । आटेका तथा चाहेका काम’हरु गर्न सकिने तथा साथीभाइहरु’को राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसि’लो हुनेछ भने घर परिवारमा तपाईँको कामदेखि सबै प्रशन्न हुनेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रशास:निक क्षेत्रमा तपाईँको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरति’रको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाइ तथा आफन्तको सह:योगमा न:याँ योजना बनाई कार्यान्व’यनको चरणमा लान सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेकोछ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउँन सकिने तथा आर्थिक रुपमा सबल हुने ग्रहयोग रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्याक्ति:गत समस्या बढ्नेछ । काम बढेपनि आम्दानी भने न्युन हुनेछ । न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदी बहिनीसँग सानो सानो कुरामा विवाद सिर्जना हुने’छ । पढाइ लेखाइमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि सदुपयोग गर्न नजा’न्दा अरु भन्दा धेरै पछि परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अविश्वास बढ्ने तथा धोका हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिभिन्न कारणले पढाई लेखाइ प्रभावित हुनेछ । एकल तथा साझे’दारि व्यवसायमा लगानि नगर्नुनै राम्रो रहेकोछ । लगानि गर्दा साझेदार हरुबिच मतभेद बढ्नेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा बिलाशी बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नु’होला न’राम्रा घट्ना घट्न सक्छ । माया प्रेममा नजिक हुदा बिवाद हुने तथा दाम्पत्य जीवन’मा चिसो पनको बिकास हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मा’या प्रेम तथा पारिवारिक जीवन सन्तोष प्रद हुनेछ । विद्या बुद्धिको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ भने न्यायिक निर्ण’यहरु तपाईँकै प’क्षमा फैसला हुनेछ । प्रतिष्पर्धा तथा यस्तै क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ । पुराना ऋण चुक्ता गर्न सकिनेछ भने पुराना रोगहरु के’हि भए स्वत ठिक हुनेछ । व्यापार बिस्तार गरि मनग्गे आर्थिक लाभ लिन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो स’मयदेखि थाति रहेको काम बन्नेछ भने बिभिन्न अव’सरको सदुपयोग गरि मनग्गे धन तथा सम्पनि संग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् भ’ने मित्रह’रुको सहयोग रहनाले स’कयमा कामहरु बन्नेछन् । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढि मेहनेत गर्दा नति’जा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पति तथा विलाशि बस्तुको प्र’योग गर्न पाईने हुदा मन प्रफुल्ल हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समाजसेवामा दिन बित्नेछ भने अरु’को काम गरि प्र’सन्न हुने समय रहेको छ । माया प्रेममा नचाहादा नचाहादै मनमुटाव सिर्जना हुनेछ भने जीवन साथिसँग तिक्तता बढ्ने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्ब’न्धि समस्या आ’उन सक्छ’ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दा’नि हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ का’म गरि मनग्गे धन तथा सम्प’ति जोड्न सकिनेछ भने उ’द्योग, व्यापार व्यवसाय फस्टाएर जानेछ । मापा प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच एक अर्कालाई बिश्वा’स गर्दै अगाडि ब’ढ्न सकिनेछ । आट,पराक्रम गर्न नडाराई अगाडि बढ्ने हो भने चाहेको गन्तब्यमा पुग्न स’किनेछ । विवाद तथा हुलमु’लका बिच पनि राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पहिले गरेका कामबाट मनग्गे आम्दानि हुनेछ भने सम’यमा स्रोत साधन तथा भौ’तिक सम्पति जुट्नाले चाहेको ‘काम सहजै सम्पादन हुनेछ । बिद्या तथा प्रतिष्पर्धिहरु हार खानेछन् भने तपा’ईको कुरा काट्ने हरुलाई पाठ सिकाउन सकिनेछ । परिवारका साथ रमाईलो बाता’बरण तथा हास’खेलमा समय बित्नेछ । पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक बस्तुको प्रयोग गर्न पाईने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । तपा’ईबाट राम्रा काम हुने हुना’ले परिवार तथा साथिभा’ईहरु खुसि हुँनेछन् । पढाई लेखा’ईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकि’नेछ । राजनिति तथा समा’जसेवामा जनता’को साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ भने व्या’पारमा आजको दिन लगानि गर्नाले पछिसम्म लाभ मिल्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) काम गर्दा कानु’नको पालना राम्रोसँग गर्नुहोला राज्य’बाट दण्ड तथा जरिवान हुँन सक्छ । माया प्रेमको दुरि बढ्ने हुनाले मनमा नरा’माईलो महशुस हुनेछ । यात्रा’को क्रममा रुपैया पैसा’को सहि परि’चालन गर्न नसक्दा खर्च बढ्नेछ । यात्रा’को तय हुने’छ भने बिदेशि सामान तथा रुपैया पैसा हातलागी हुने योग रहेको छ । बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आ’जको दिन आफ्नो कामदेखि सन्तुुष्ट हुँनेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आए’भावमा गोचर गर्ने चन्द्रमाले खनिज प’दार्थ तथा तरल पदार्थ’को व्यापार व्यावसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नया प्रकृतिको काम गरि मनग्गे आम्दानि गर्न स’किनेछ । पढाई लेखा’ईमा मन जाने हुना’ले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नया ठाउबाट प्रेम प्रस्ताब आउनेछ । ईच्छा आकांक्षा पुरा गर्न सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।