कोरोनाको फेरी नयाँ स्ट्रेन फेला, हावामा एक घ’न्टा बस्छ

दोस्रो लहरको को’रोनाले महामारी फै’लिएकै बेला फेरी नयाँ स्ट्रेन फेला परेको छ । श्रीलंकामा अहिलेसम्मकै सबभन्दा ख’तरनाक कोरोना स्ट्रेन फेला परेको अन्तराष्ट्रिय स’माचारले जनाएका छन् । यो एक घन्टासम्म हावामा बस्न सक्ने त्यहाँका शीर्ष इम्यु’नोलोजिस्टले बताएकी छन् । नयाँ स्ट्रन फेला परेपछि स्वास्थ्य’कर्मीलाई थप चिन्ता बढाएको छ ।

अझ धेरै सं’क्रमित बढ्न सक्ने भन्दै सचेतना अप’नाउन सरकारले आग्रह समेत गरेको छ । यो भेरिएन्ट अत्यन्तै सं’क्रामक छ र हावामा एक घन्टा’सम्म बस्न सक्छ, श्री जयवर्दनपुरा विश्ववि’द्यालयमा इम्युनोलोजी यान्ड मोलिक्युलर सायन्सेज विभा’गकी प्रमुख नीलिका मा’लाविगेले बताइन् ।

‘देशमा फेला परेको कोरोना भेरि’एन्टमध्ये यो सबभन्दा बढी संक्रा’मक हो । यो स्ट्रेन हावामा रहन्छ र ड्रपले’टहरू लगभग एक घन्टासम्म हावामा रहन सक्छन्,’ मालविगेले बताइन् । गत साता नवव’र्षको उत्सव मनाउँदा भएका भीड’भाडका कारण नयाँ भेरिएन्ट द्रुत गतिमा फैलिएको स्वास्थ्य अधि’कारीहरूले डर मानेका छन् ।

‘आ’गामी दुई इन्क्युबेसन पिरि’यडमा रोग तेस्रो लहरमा जान सक्छ,’ सार्वजनिक स्वास्थ्य नि’रीक्षक उपुल रोहनाले बताए । यसको वास्तविक चित्र अबको तीन हप्तामा स्पष्ट हुने उनको भनाइ छ । श्रीलंकाको कोभिड रोक’थाम मन्त्रालयले नयाँ निर्देशिका जारी गर्दै विभिन्न किसिमका प्रतिबन्ध मे ३१ सम्म लागू रहने ज’नाएको छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्