लक्ष्मी र किशोरको क’हानी रच्नेको भ न्डाफोर, यस्तो डिजाइन भएको रहेछ किशोरलाई फ ‘साउने (भिडियो सहित)

नायक किशोर खतिवडा र लक्ष्मी गदाल प्रका’रण नयाँ मोडमा पुगेको छ चलचित्रको का’हानी जस्तै । चलचित्र रावण मार्फत नेपाली रजत’पटमा प्रवेश गरेका कलाकार किशोर खतिवडा माथि लक्ष्मी ग’दालले श्रीमान दावी गर्दै अहिले धो’ का दिएको बताएकी थिइन । उनले मिडियामा सो कुरा सार्वजनिक गरेपछि किशोर पनि सा’र्वजनिक भएका थिए ।

कलाकार खतिवडाले बिगत ३ वर्षदेखि बिवाहको आ श्वास’न दिएर आफुलाई प्रयो’ग गरेर लाखौं रकम समेत लगेको आ’रोप लक्ष्मी गदालले लगाएकी थिइन । तीन वर्ष सम्म श्रीमान श्रीमती जस्तै बसेका उनीहरुबीच सम्ब’न्धमा स मस्या आएको थियो । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडालाई श्रीमान दा’वी गर्दै आफुलाई अ न्याय गरेको आ’रोप लगाएकी थिइन ।

तर अहिले त्यो कुरा बाट मुख मोडे’की छिन लक्ष्मीले । मैले ग लत गरेछु आफ्नो माया गर्ने मान्छेलाई कसैले उचा’लेको भरमा भनेकी छिन लक्ष्मीले । आहिले यही बिषयमा पबित्रा लामाले आफ्नो मुख खो&लेकी छिन हेरौ उनको बि’चार भिडियोमा: इताजा खबरबाट

प्रतिकृया दिनुहोस्