दु’र्घटनामा आमाबुवा घा’इते, ८ वर्षका छोराको मृ’त्यु

पश्चिम दाङमा मंग’लबार बेलुका भएको सवारी दूर्घटनामा परि ८ बर्षे बालकको मृ’त्यु भएको छ । उनका आमा बुवा घाइ’ते भएका छन् । दू’र्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ का ८ बर्षीय बालक स्पर्ष आचार्यको मृ’त्यु भएको छ ।

उनका बुवा ३९ बर्षीय सुदीप आचार्य र आमा पार्वती आचार्य घा’इते भएका छन् । घाइ’तेको अवस्था सामान्ने रहेको र उनीहरुको उप’चार तुलसीपुरमै भइरहेको इलाका प्र’हरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक झलकप्रशाद शर्माले जा’नकारी दिए ।

आमा बुवाको बीचमा मोटरसाईकलमा स’वार स्पर्षको दू’र्घटना पछि टाउकोमा चो’ट लागेको थियो । उपचा’रका क्रममा उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मंगलवार बेलुका मृ’त्यु भएको थियो । बब’ई गाउँपालिका वडा नं।

६ पञ्चकुलेको वरालोमा सितापुरबाट तुल’सीपुर तर्फ आउँदै गरेको रा ५ प ५६०४ नम्बरको र विप’रित दिशावाट आउँदै गरेको भे १ ज १००२ नम्बरको जीपले ठक्कर दिदा उक्त दू’र्घटना भएको हो । दू’र्घटना बेलुका साढे ५ बजे’तिर भएको थियो । दूर्घ’टनाको कारण तीब्र गतिलाई मानिएको छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्