मुख्यमन्त्री राईको दा’बी : ‘बालिका खड्का मैले चिनेको मान्छे होईन, मसँग कहिल्यै संवाद भ’एको मान्छे होईन’ (भिडिओ सहित)

प्रदेश नम्बर १ का मुख्य’मन्त्री शेरधन राईले आफ्नो राजनीतिक जीवन सिध्या’नको लागि ठूलो गिरोह लागिरहेको आ’रोप लगाएका छन् । राईले आफू भर्खरे वैवाहिक जी’वनमा बाँधिएको र अहिले वैवाहिक जीवन एकदमै राम्रो रहेको दा’बीसमेत गरे ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसा’रण भएको जनता जान्न चाहन्छन् कार्य’क्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बता’एका हुन् । उनले भने,‘हाम्रो मन, विचार, भावना यी सबै कुराहरु मिलेर नै हामी वैवाहिक जी’वनमा बाँधिएका हौं । त्यसो त हाम्रो बीचमा असम’झदारीको कुनै अंश नै छैन् ।

हाम्रो पारिवारिक जीवन ए’कदमै सुखद् छ ।’ उनले आफूले लभ म्यारिज गर्नुको कार’ण पनि सुनाए । उनले भने,‘हाम्रो विवाह त लभजस्तो पनि, अनि एरेन्ज’जस्तो छ । हाम्रो बीचमा लभको प्रस्ताव पनि उसले या मैले कसले राख्यो होला, हाम्रो लभ चाहीँ प्रत्येक बोलीमा, व्यवहारमा, वि’चारमा, दृष्टिकोणमा, काममा, भावनामा यी कुरामा लभ पर्यो ।’

उनले आफूले बालिका खड्कालाई कहिल्यै’पनि नचिनेको दा’बी गरे । उनले भने,‘बालिका खड्का मैले चिनेको मान्छे होईन । कहिल्यै पनि सम्वा’द गरेको मान्छे होईन । यो कुरा तपाईँ चेक गर्न स’क्नुहुन्छ ।’ उनले आफूवि’रुद्ध एउटा गिरोहले बालिकालाई प्रयोग गरेर दा’बी गरे । उनले भने,‘एउटा गिरोहले ती पात्रलाई किनेर लगातार युज गरिरहेको छ । अहिले प’छिल्लो समय, सायद एउटा घ’ट्ना मैले सुनें, उनको त्यो प्लान वे मा भयो ।” रिपोर्टस् क्वलवाट

प्रतिकृया दिनुहोस्