नर्स रहेकी छोरीको मृ’त्यु, श्रीमती शैयामा, आफै संक्रमित रहेका उनी श्रीमती बचाउन अस्पतालमा भौँ’तारीदै (भिडियो हे’र्नुहोस)

स्टाप नर्स रहेकी सुत्के’री छोरी गुमा’ए । उनको ३ महिनाको सानी छोरी छ । श्रीमती पनि सं’क्रमित भएर अस्पतालमा उप’चारार्थ छन् । आफै पनि सं’क्रमित रहेका दांग तुलसीपुरका सन्तोष वली अस्पतालमा भौता०’रिएका छन् । उनी १२ दिनदेखि कोरोना संक्र’मित छन् । अराम गर्ने अवस्थामा उनको दौडधुप छ । श्रीमतीलाई बचा’उन उनले बारम्बार अस्पताल धाइ’रहन्छन् ।

गर्भवस्थामा को’रोना संक्रमितको उपचारमा लागेकी उनको छोरीलाई कोरोनाले नै लग्यो । भर्खर २० वर्षकी छोरी गुमा’एका उनीसंग थप पी डा सहन सक्ने क्ष’मता छैन । अस्पताल बसाई उनका लागि निकै कष्ट बनेको छ । स्टाफ’नर्सकै रुपमा दांगमै कार्यरत रहँदा छोरी अनिसा गुमाए’का उनी ३ महिनाकी नातिनी पनि जोगा’उनु परेको छ । ‘कोरोनाले छोरी लाग्यो । श्रीमति अस्प’ताल भर्ना गरेको छु ।

म आफै पनि १२ दिनदेखि संक्र’मित छु,’ उनी रुदै पीडा पोखे,‘कोरोनाले मेरो परिवार तहस’नहस पारिदियो ।’पश्चिम क्षेत्रको सबै भन्दा ठुलो सरकारी अस्पतालका रुपमा रहेको भेरी अस्प’तालको कोरोना वार्डमा उनको पनि ड्यु’टी जस्तै छ । अस्पतालमा नर्स र चिकित्सकको अभाव छ, उनी भन्छ’न् रातीमा तीन जना नर्स’को भरमा अस्पताल चलेको रहेछ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्