कस्तो अचम्म ! यि सुन्दरीको जागिर नै हो कुकुरको खाना चा’ख्ने, तलव ४० ह’जार डलर

जागिर पनि थ’रीथरीका । मानिसको काखीका रौँ फाल्नेदेखि जनावरको खाना चाख्नेसम्मका जागिरमा मानि’सहरुको भिड घट्ने भन्दा बढ्दो देखिन्छ । जसमध्ये जना’वरको खाना चाख्ने जागिर पनि रोचक मध्येमा पर्छ ।

कुकुर बि’रालोको खाना चाख्ने कामको बद’लामा कम्पनीले जागिरेलाई मोटो रकम पनि दिने गर्छ । कुकुर बिरालाको जागिर चाखे बा’पत कामको बदलामा कम्पनीले करिब ४१ लाख (४० हजार डलर) रुपैयाँ वार्षिक तलब दिने गरेको डेलीमेल’ले लेखेको छ ।

यो पनि, आफ्नै भूमि भएर व्यास’सम्म सरर गाडीमा चढउँला, व्यासको आलु र स्याउ सदरमुकाम ल्याएर यहाँको नुन व्यासमा पु¥याउने सपना वर्षौंअघि’देखिको हो । पञ्चायतकालीन मन्त्री स्व बहादुरसिंह ऐतवालले आफ्नै भूमि भएर व्यासको छाङ्गरु तिङ्कर पुग्ने सपना देख्नु’भएको थियो । उहाँले देखेको त्यो सप’ना घोरेटो बाटोसम्म मात्रै सीमित भयो । त्यो बेला गाडी मोटर नचले पनि नेपालकै भूमि भएर पैदल आवतजावत सहज थियो । भारतीय पर्य’टक कैलाश मानसरोवर दर्शन गर्न नेपालकै घोरेटो बाटो भएर जाने गर्थे । यहाँका व्यापारी तिब्बत’को सामान यही बाटोको सहायतामा विसं २०६० अघिस:म्म ल्याउँथे ।

द्वन्द्व’कालमा स्व ऐतवालले बनाएको त्यो सपनाको बाटो जीर्ण बन्दै गयो । बाटो मर्मत हुन सकेन् । ततप’श्चात् चीनको सीमा जोड्ने गरी तिङ्कर सडक निर्माण गर्ने भन्दै आर्थिक वर्ष २०६४÷६५ देखि तिङ्कर सडक योजना शुरु भयो । बाह« वर्ष बित्यो तिङ्कर सडक शुरु भएको । यतिका वर्षसम्म १३० किलोमि’टर सडक निर्माण गरेर व्यासको तिङ्करसम्म गाडी मोटर चल्नुपर्ने हो तर गाडी मुस्किलले ४० किलोमि’टरसम्म चल्दैछ ।

सडक नि’र्माणमै भएको ढिलाइले व्यासीले वर्षैपिच्छे आफ्नो गाउँ जान भारतीय भूमि प्रयोग गर्नुपर्छ । बेला’बेला बाटो प्रयोगका लागि अनुमति माग्न हारगुहार माग्नुपर्छ । व्यासीको भारतीय जनजातिसँग बिहेबारीको मित्रता भएका कार:ण सहज रुपमा भारतीय भूमि प्रयोग गर्न पाएका छन् । भारतको उच्च अहोदामा सौका समुदा’यका व्यक्ति पुगेका छन् । उनीहरुकै सहजीकरणले व्यासीले आफ्नो गाउँ जान भारतीय बाटोको सहजता मिलेको छ । व्यासीले वडामा निवेदन, वडाको सिफारिस लिएर जिल्ला प्रशा’सन कार्यालय दार्चुला र प्रशासनले भारतीय एसडिएम कार्यालयले स्वीकृत गरेपछि मात्रै उनीहरुको वैधानिक रुपमा भारतीय बाटोको प्रयोगका लागि अुन’मति पाइन्छ ।

बेलाबेलामा भारतीय पक्षको हेपा’हा प्रवृतिले पनि आफ्नै भूमि भएर जान बाटो घाटो छैन । नेपाल सरकारले आफ्नै भूमिको प्रयोग गर्ने गरी घोरेटो बाटो निर्मा’ण गर्न भन्दै हरेक वर्ष करोडौँ बजेट खर्च गरे पनि बाटो कहिल्यै प्रयोगयोग्य हुँदैन । सबैभन्दा अप्ठ्या’रो मानिएको घाँटिबगरमा गत वर्ष नेपाली सेनाले रु एक करोडभन्दा बढी खर्च गरेर घोरेटो बाटो निर्माण ग¥यो तर त्यो बाटो व्यासीह:रुको घोडा खच्चड हिँड्नलायक नभएको स्थानीयवासी बताउँछन् ।

तम्बा’कु भीरमा उस्तै अवस्था छ । अस्थायी बाटो बनाएर मान्छेलाई हिँड्डुल गर्न बनेको छ । व्यासको बुदीसम्म बाटो ठाउँठा:उँमा अप्ठ्यारो बनेको छ । प्रदेश सरकारले गत वर्ष मात्रै रु ३० लाखभन्दा बढी खर्च गरेर बाटो मर्मत ग¥यो । त्यो बाटो झाडी फाँडेर बजेट सिध्याउने काम भएको स्थानीय’वासी बताउँछन् । अनुगमनकारी निकायबाट बाटो कस्तो बन्यो भनेर हेरिँदैन स्थानीय’वासी भन्छन् ।

यस वर्ष सडक विभा’गअन्तर्गतको डोलीडारले घोरेटोबाटो बनाउने भन्यो तर काम शुरु गरेको छैन । व्यासीहरुको बसाइँसराइ स्थानीय भाषामा (कुञ्चा) सर्न थालेको छ । छ महिना सदरमुका’म खलङ्गा चिसो छल्न आएका व्यासी’हरु गर्मी बढ्न थालेपछि पुनः छाङ्गरु र तिङ्कर उक्लिन थालेका छन् । यस पटक पनि बाटो नहुँदा भार’तकै बाटो भएर व्यास उक्लिनुपरेको स्थानीयवासी मुकेश बोहरा बताउनुहुन्छ । “हरेक वर्ष आफ्नै भूमि भएर बाटो राम्रो बनाइदेऊ भन्छौँ तर कसैले सुन्दैन”, उहाँले भन्नुभयो, “जब बसा’इँसराइ हुन थाल्छ तब मात्रै कुरा उठ्छ ।” ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्