कोरोनाको त्रास : बिहान ८ ब’जेदेखि साँझ ८ बजेसम्म  मात्र पसलहरु स’ञ्चालनमा 

नयाँ भेरियन्टको (कोभिड-१९) कोरोना भाइरसको संक्र’मण  बढ्दै गएकाले  तनहुँको व्यास नगर’पालिकाले बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म  मात्र पसल सञ्चालन गर्ने   निणर्य गरेको छ ।  नगरप्रमुख बैकुण्ठ न्यौपानेको अ&ध्यक्षतामा शुक्रबार बसेको सरोकारवालाको संयुक्त बैठकले यस्तो नि’र्णय गरेको हो ।

पछि’ल्लो केहि दिन यता  संक्रमित बढेकाले नगरक्षेत्रभित्र सञ्चालितऔषधिजन्य व्यवसाय’बाहेकका अन्य सम्पूर्ण होटल तथा रेष्टुरेण्ट, उद्योग, वयवसाय, खाद्यान्न तथा तरकारी एवं फलफूलजन्य व्यवसाय  लगायतका  सबै व्यवसायमा स्वास्थ्य सुरक्षा’सम्बन्धी उचित मापदण्ड  पालना गर्नु पर्ने व्यवस्था मिलाउने निर्णय गरिएको नगरपा’लिकाका प्रमुख प्रशासकीय अधि’कृत डिल्लीराम सिग्देलले जनाएका छन् ।

हिजो बैठकले को’रोना भाइरसको संक्रमण तथा यसको न्युनीकरण्को लागि  जिल्लाको दशवटै  स्थानीय तहसँग समन्वय गरी आ’वश्यक निर्णय लिन जिल्ला कोभिड सङ्क’ट व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय समेत गरेको  छ  ।  बैठकमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, उद्योग वा’णिज्य सङ्घ, जिल्ला स्वास्य कार्यालयलगायतको सह’भागिता थियो ।

यो पनि, प्रतिनिधिसभा विघ’टनपछि सरकारविरुद्ध सडक आन्दोलन गरेको माओवादीले संसद् पुनःस्थापित भएको दुई महिना पुग्दा समेत सम’र्थन फिर्ता लिन सकेको छैन । माओवादीको पटक–पटक बसेको स्थायी कमिटीको बैठकले निर्णय लिन नस’केपछि समर्थन फिर्ता लिने अधिकार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय गरेको छ ।आजको नेपाल समा’चारपत्र दैनिकमा समाचार छ ।

बुधबार बसेको माओ’वादीको बैठकले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कहिलेदेखि फिर्ता लिने भन्ने निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दिएको प्रवक्ता नाराय’णकाजी श्रेष्ठले जानकारी दिए । उनले भने– ‘समर्थन फिर्ताको औपचारिक पत्र कहिले दिने भन्ने बारेमा अध्य’क्षले निर्णय गर्नुहुनेछ, जुन छिट्टै हुन्छ ।’

नेकपा माओवादी केन्द्रको स’मर्थन कायमै रहेकाले केपी शर्मा ओली नेतृत्वको सरकार बहु’मतमा रहेको छ । एमाले र माओवादी केन्द्रलाई फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले अगल–अलग गर्ने फैसला गरे पनि माओवादी केन्द्रले सरका’रलाई दिएको समर्थन कायमै राखेको छ ।

माओवा’दीले आफ्नो पार्टीबाट सरकार’मा सहभागी भएका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय नमानेपछि सांसद पद नै नरहने गरी कारबाही गरेको छ । तर, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । माओवा’दीले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेपछि सरकारले एक महिनाभित्र विश्वासको मत लिनुप’र्ने हुन्छ । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्