श्रीमानको मृ’त्यु भएको १२ औँ दिनमा सासुले बुहारीलाई लगाइदिइन् रातो प’हिरन

गुल्मीदरबार गाउपा’लिका वडा नम्बर ७ चारपा’लामा श्रीमानको मृ’त्युभएको १२ औ दिन सासु बाल’कुमारी खत्रीले बुहारी बिष्णु खत्रीलाइ रातो दोसल्ला र रातो सारि ल’गाइदिनुभएको छ । मोटरसाइकल दु’र्घटनामा परी यहि चैत २७ गते ठुलोपोखरा माध्यमिक बिध्यालयका प्रधानाध्यापक समेत रहेका राम बहादुर खत्रीको ४’५ बर्षको अ’ल्प आ’यु मै मृ’त्यु भएको थियो ।

कार्य’क्रमको सभाप’तित्व ठुलोपोखरा महिला बिकास बहुउद्देश्यिय सहकारी सस्थाकी उपाध्यक्ष छमकला सुर्यवम्शि रहेको कार्य’क्रममा प्रमुख अतिथि गुल्मीदरबार गाउपालिका उपाध्यक्ष मिना भण्डारीले महिला अधि’कारको लागि यो सस्थाले उदाह’रणीय कार्य गरेकोमा धन्यवाद दिनु’भएको थियो ।

हिन्दु पर’म्परा अनुसार श्रीमान को मृ’त्यु पछि श्रीमतीले रातो बस्त्र नलगाउने अ’न्धविश्वास रहिआएकोमा १२ औ दिनको पुन्यति’थिमा ठुलोपोखरा महिला विकास बहुउ’द्देश्यिय सहकारि सस्थाको अयोजनामा एक औ’पचारिक कार्यक्रमको आयो’जना गरि पुरानो अ’न्धविश्वास र कु’रिति हटाउन यस्तो गरिएको कार्यपालिका सदस्य तुल्सा अर्यालले बताउनुभयो।

कार्य’क्रममा बोल्दै मृ’तक खत्रीकि श्रीमति बिष्णु खत्रीले यो कार्यक्रमले श्रीमानको मृ’त्युको पि’डालाइ केहिहदसम्म कम हुने विश्वास गर्दै पहिले पहिले यो भन्दा अझै ज’टिल स’मस्याहरु भएको जि’किर गर्दै चन्द्रसमशेरको पालामा सति’प्रथा हटेकोले आफु आज जिवित हुन पाएको र समाजमा भएका अ’न्धविश्वास , कु’रिति , एकल महिलालाइ समाजमा हेरिने कुदृ’ष्टि हटाउने अभियानमा र रातो कपडा महिलाको नैसर्गिक अ’धिकार पनि भएकोले यो कार्यक्रम आयोजना गरेकोमा आयोजक प्रति धन्यवाद दिनु’भएको थियो ।

इश्वरी माबिकी शिक्षिका एवम् ठुलोपोखरा महिला बहुउ’द्देश्यिय सहकारि सस्थाकी अध्य’क्ष समेत रहेकी खत्रीले समाजका भद्र भ’लाद्मी भन्नेहरुले नै बि’धवा देखे साइत नपर्ने भन्ने जस्ता आ’रोप लगाइने गरोको स्मरण गराउदै यस्ता समाज परिव’र्तका अभियानले चहराइरहेको घा’उमा मलमको काम गर्ने भन्दै परिवर्तनको सुरुवात आफुबाटै गर्नुपर्ने भएकोले पनि यो अभि’यानलाइ सार्थक तुल्याउन आफुबाटै सुरु गरेको बताउनु भयो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख सुन्दर चालिसे , बिबिन्न बिध्यालयका प्रधा’नाध्यापक , शिक्षक, बु’द्दिजिवी, समजसेवि , महिला अधिकारकर्मी, जनप्रतिनिधि लगाएतको उप’स्थिति रहेको थियो कार्यक्रमको सन्चालन मिना पौडेलले गर्नु’भएको थियो । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्