यी स्टारले एन्जे’लिना जोली जस्तो देखिने चक्करमा रुप बि’गारेपछी, सरकारले हाल्यो १० बर्ष जे’ल

चर्चित हलिउड अभिनेत्री एन्जेलिना जोलीजस्तै देखिने इरानकी एक युवतीलाई दश वर्षको जे’ल स’जाय दिइएको छ। टेक हिन्दुस्तानका अनुसार, १९ वर्षीय ‘इन्स्टाग्राम स्टार’ साहार तबारलाई उनको सामा’जिक सञ्जाल गतिविधिका का’रण पक्रा’उ गरिएको हो।

वास्तविक नाम फ’तेमेह खिसभान्द नामकी ती युवतीले मेकअप र इडिटिङ प्र’योग गरेर आफ्नै विकृत तस्बिरहरु सामाजिक स’ञ्जाल पोष्ट गर्थिन्। उनका तस्बिरहरु अभि’नेत्री एन्जेलिना जोलीले खेलेको पात्रहरु जस्तै देखिएको प्रख्या’त रहेको द गार्डियनले बताएको छ। उनका ती तस्बिर र गति’विधिले नयाँ पुस्तामा नराम्रो प्रभा’व पारेको र इस्लाम धर्मावलम्बीको सम्मान नगरेको आ’रोप लागेको हो।

तबारलाई अनुप’युक्त माध्यमबाट आय आर्जन गर्ने र युवाहरुलाई भ्रष्टाचारका लागि प्रोत्साहित गरेको आरो’प लगाइएको टेक हिन्दुस्तानको भनाइ छ। रिर्पो’टका अनुसार, तबारको मेडिकल रेकर्डहरुमा उनलाई मानसिक रोग रहेको र उनी मनोचि’कित्सा अस्पतालहरु पनि गएको उल्लेख छ।

तर, तबा’रले भने आफ्नो रिहाइको लागि सुरु गरिएको अभियानमा एन्जेलिना जोलीलाई नै गुहा’रेकी छिन्। यूएनएचसिआर गुडविलको राजदूत समेत रहेकी एन्जेलिना जोलीलाई अभियानमा आउ’नको आह्वान गर्दै तबारले भनेकी छिन्, ‘इस्लाममा महिलालाई पटकपटक यातना दिने इतिहास छ। हामी यसको विरु’द्ध एकजु’ट हुन आवश्यक छ।’

तबारको एन्जे’लिना जस्तो रुपमा प्लास्टिक सर्जरीबाट बनाइएको हल्ला छ। तर, उनी स्वयंले भने त्यो कुरा अस्वीकार गरेकी छिन्। सन् २०१७ मा भएको एक अन्त’र्वातामा उनले आफू एन्जो’लिना जोली जस्तै देखिन प्लास्टिक सर्जरी नगरेको बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘हरेक पटक फोटो पोस्ट गर्दा म आफ्नो अनुहार अनौ’ठो तरिकाको बनाउँछु। यो आफैंलाई अभि’व्यक्त गर्ने एउटा कला हो। मेरा फ्यानहरुलाई थाहा छ कि यो मेरो प्ला’स्टिक अनुहार होइन।’ इताजा खबरबाट

प्रतिकृया दिनुहोस्