मिसकलबाट माया बसेपछि, २० वर्षका युवकले ६० वर्षकी महि’लासँग गरे बिहे

बिहेको विषयमा कुरा गर्दा केटा र केटीको उमेरको अन्त’रलाई महत्व दिइन्छ । सा’मान्यतया केटाको उमेर केटीको भन्दा केही बढी भएको पाइन्छ । कहिलेकाहीँ के’टीको उमेर पनि थोरै बढी हुन सक्छ । तर, ४० वर्षको उमेर अन्तर भने सामा’न्यतया स्वीकार गरिँदैन । भारतको मुरादाबा’दको रामपुरमा भने २० वर्षका एक युवकले ६० वर्षकी महिलासँग बिहे गरे:का छन् ।

रामपुरको सैदनगरमा भएको यो विवा’हका विषयमा त्यस क्षेत्रमा निकै चर्चा छ । युवक हरदोइका भएको बता’इएको छ । भारतीय दैनिक अमर उजा’लाका अनुसार यी दुई मिसकलको माध्यमबाट एक अर्काको नजिक भएका थिए । दुई वर्ष पहिले यी युवकले आफ्नो मोवाइलबाट कहीँ फोन गर्दै थिए यही क्रममा गल्ती’वश फोन अन्तै गयो । ६० वर्षकी ती महि’लाले फोन उठाइन् त्यपछि दुवैबीच फोनमा कुरा हुन थाल्यो ।

फोनमा कुरा बढ्दै जाँदा दुवै नजि’किँदै गए । महिलाले युवकलाई आफ्ना पतिको मृत्यु भइस’केको बताएकी थिइन् । महिलाले आफूसँग करिब १२ विघा जमिन भएको बताउँदै बिहेपछि युवक आफू’सँगै बस्नुपर्ने बताइन् । युवक पनि य:सको लागि तयार भए ।

गत शनिबार युवक महि’लाको गाउँ पुगे र दुवैले बिहे गरे । महिलाकी छोरीले आमा’को बिहेबारे थाहा पाएपछि मा’इती आएर यको विरोध गरिन् । विवाद पुलिससम्म पुनि पुग्यो जहाँ महिला र युवाले आफ्नो इच्छाअनुसार बिहे गरेको बताए’पछि पुलिसले पनि कुनै कार’वाही गरेन । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्