पाथीभरा मन्दिरमा पू’जापाठ गर्न रो’क

प्रसिद्ध धार्मि’कस्थल पाथीभरा देवीको मन्दिरमा पूजापाठ तथा दर्शन गर्न रोक लगाइएको छ। दिनप्रति दिन कोरोनाको सङ्क्र’मण बढ्दै गएपछि कोभिड–१९ सङ्कट व्यवस्था’पन केन्द्रले पूजापाठ गर्न रोक लगाएको हो।

पाथीभरामा दिन प्रति’दिन पूजापाठ गर्ने भक्तजनको भीड बढ्न थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ताप्लेजु’ङले आइतबारदेखि वैशाख मसान्त’सम्मका लागि पाथीभरा देवीस्थलमा पूजापाठ गर्न रोक लागाइने सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेको पाथी’भरा क्षेत्र विकास समितिका कार्यकारी निर्दे’शक मनमणि काफ्लेले बताए।

कोरोना सङ्क्र’मणबाट नेका नगर सभापतिको निधन
नेपाली कांग्र्रे’सका फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङ आज कोरोना सङ्क्रमणले निधन भएको छ। निमो’निया भएपछि उपचारका क्रममा आज बिहान ९ः०० बजे बिएन्डसि हस्पिटल बिर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले बताए’को छ।

पिसिआर परी’क्षणमा ढिलाइ हुँदा सङ्क्रमितको मृत्युपछि मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्या’लय ताप्लेजुङका प्रमुख जिल्ला अधि’कारी उमेश पाण्डेले जानकारी दिए।

गुरु’ङको शवलाई झापामै अन्त्यष्टि गर्न आग्रहसमेत गरिएको उनले बताए। उनका अनुसार आफन्तले गुरु’ङको शव ताप्लेजुङ नै ल्याउने प्रयत्न गरिएको हो। प्रजिअ पाण्डेका अनुसार शवलाई झापा’मै अन्त्यष्टि गर्नका निम्ति प्रजिअलगायत अन्य सरोकारवा’लासँग समन्वय भइरहेको छ।रासस

यो पनि,
नेकपा एमालेका नेता भीम रावलले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउ’न लागेको आरो लगाएका छन्। शुक्रबार रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा बोल्दै रावलले पार्टी फुटाएर जाने’काम आफूले नगरेर ओलीले गरेको बता’एका हुन्।

‘ओ’लीजी पार्टी फुटाएर जाँदैहुनुहुन्छ,’ रावलले भने,‘पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौं ।’ धम्किबाट नड’राउँने भन्दै रावलले आफूहरु एमालेबाट नभागने बताए। नवौं महाधिवेसनको म्याण्डेट अनुसार आफू पार्टीको उपाध्य’क्ष भएको रावलको तर्क थियो।

अर्को प्रशंगमा रा’वलले व्यक्तिले हटाउँदैमा सांसद पद पनि नजाने जिकिर गरेका थिए। उनले भने, ‘कुनै व्यक्तिले हटा’उँदैमा हाम्रो सांसद पद जाँदैन, सांसद पदबाट मुक्तहुन संविधानले स्पष्ट रुपमा विधि तोकेको छ भन्ने हेक्काहोस्।’ सांसद पद जाने गरी विधिविधान विपरित कार्य नगरेकाले अध्यक्ष केपी’शर्मा ओलीले पदमुक्तगर्न नसक्ने रावलको तर्क थियो।

उनले ओलीको गतिवि’धिका कारण एमाले विभाजन तर्फ गएको बताए। अलग पार्टी चला’एको र संचालन गरेको भन्ने कुरा हास्यास्पद भएको रावल’को भनाइ छ।

सहमति’का लागि भन्दै माधवकुमार नेपालसँग ओलीले गरेको दुई चरणको भेट भ्रम छर्ने रणनीति भएको रावल’को भनाइ छ। ओलीले गठन गरेको स्थायी कमिटी र महा’धिवेशन आयोजक कमिटी अवैधानिक भएको रावलको भनाइ छ। डिसीनेपालबाट

प्रतिकृया दिनुहोस्