सुनको भाउ तोलामा ५ सयले घट्यो, कति पुग्यो त हेर्नुहोस्

लगातार उकालो लागेको सुनको भाउ आज भने ‘घटेको छ । आज सुनको भाउ तोलामा आज ५ सय रुपैयाँले घटेको छ ।बुधबा’र प्रति तोला ९२ हजार रुपैयाँ र बिहिबार थप २०० रुपैयाँ वृद्धि भएको सुनको मूल्य शुक्र’बार भने घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महा’संघका अनुसार शुक्रबार छापा वाला सुन प्रति तोला ९१ हजार ७०० रुपै’याँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ कायम भएको छ । त्यसैगरी आज चाँदी’को मूल्य पनि तोलाको १५ रुपैँयाले घटेको छ । आज चाँदी प्रतितोला १३ सय २० मा कारोबार भइर’हेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जना_एको छ ।

यो पनि पढ्नुहोस्, होङ्गान्जी न्यू डाय’मन्ड र एपीएफ भोटेकोशी गाउँपा’लिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेका छन् । शुक्रबार भएको पहिलो सेमिफा’इनलमा एनभीए लिगको विजेता डायम’न्डले एनभीए लिगको उपविजेता विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइन’लमा स्थान पक्का गरेको हो ।

भोटेकोशी गाँउपा’लिका २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा भएको खेलमा को पहिलो सेटमा डा’यमन्डले २५–१० को सहज जित निकालेको थियो । दोस्रो सेटमा उत्कृष्ट प्रदर्शन गरेको पुलिसले न्यू डायम’न्डलाई २५–१९ मा रोक्दै सेट एक एकको बराबरीमा पु¥यायो ।

त्यसपछि’को दुवै सेट डायमन्डले आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेटमा २५–१२ को सहज जित निकालेको डाय’मन्डले चौथो सेटमा २५–१९ को जित दर्ता गर्दै फाइनलमा पुग्न सफ’ल भयो ।

पुलिस’माथिको जितमा उच्च प्रदर्शन गरेकी डायमन्डकी प्रतिभा माली प्लेयर अफ द म्याच चुनिइन् । उनले २ हजार रु’पैयाँ हात पारिन् । यस्तै भोटेकोशी गाउँपा’लिकाका अध्यक्ष राजकुमार पौडेलले डायमन्डकी खेलाडी वालमिका आचार्यको खेल मन पराएर नगद ५ हजार रुपैयाँ प्रदा’न गरिन् ।

यस्तै डा’यमन्डकै सलिना श्रेष्ठलाई पनि नगद प्रदान गरिएको थियो । अर्काे सेमिफाइनलमा एपीएफले आ’र्मीमाथि ३–१ को सेटमा जित निकाल्दै न्यू डायमन्डसँग उपाधि भिड्न्त पक्का ग¥यो । रोमाञ्चक बनेको पहिलो सेटमा एपिएफले आर्मी’माथी ३०–२८ को संघर्षपूर्ण जित निकालेको थियो ।

आर्मीले २२–१७ को अग्रता’लाई जोगाउन नसक्दा ३०–२८ ले पहिलो सेट गुमाउनु परेको थियो । दोस्रो सेट आर्मीले २५–२२ ले आफ्नो पक्षमा पार्दा खेल थप रोमा’ञ्चक बनेको थियो । तेस्रो सेटमा एपिएफ २५–१९ ले विजयी हुदै २–१ ले अघि बढ्यो ।

रोमाञ्च:क बनेको चौथो सेटमा १६–१० ले अघि रहेको एपिएफले सघर्ष गदै २५–२३ को सेटमा जितको निकाल्दै न्यू डायमण्डसँग उपाधि भिड्न्त पक्का गर्यो । एपीएफसँग परा’जित भएपनि उच्च प्रदर्शन गरेकी आर्मीकी साफिया पुन प्लेयर अफ द म्याच हुदै २ हजार रुपैयाँ हात पारिन् ।

प्रतियो’गिताको विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधिसहित ट्रफी, मेडल र प्रमाण’पत्र प्राप्त गर्नेछन् । चौथो हुने टोलीले ५० हजार प्राप्त गर्ने छ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्ने’छन् ।

व्य’क्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७–७ हजार प्राप्त गर्ने’छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार पुरस्कार पाउ’नेछन् । – न्यूज 24 बाट

प्रतिकृया दिनुहोस्