अन्तराष्ट्रिय व्राण्ड भन्दै सं’चालन गरिएको काठमाडौको रेष्टुरेण्टमा फ्राइड चिकन कु’हिएर किरा देखिए पछि भयो यस्तो (भिडियो हे’र्नुहोस)

महंगो होटलमा फ्राइड चि’कन किनेर वाहिर नि’स्किए । साथीहरु आफ्नो गाडीमा बसेर खान थाले । ४ पिस खाइ’सकेका थिए । अनि एक अर्को पिस एक जना साथीले खान ला’गेका थिए तर चिकेनमा त किरा पो हि’डिरहेको रहेछ । नाक नजिक लगेर सुँग्दा पनि ग न्ध आइरहेको थियो । १४३० रुपैयामा चि’कन किनेर लगेका थिए । चिकेन कु हेको रहेछ हाम्रो स्वास्थ्यमा खे’लवाड किन गर्नुभयो रु भनेर भन्न जाँदा म्यानेजर महेश भट्टराईले तपाईलाई केही समस्या भए हामी जि’म्मा लिन्छौं भन्दै गैर जिम्मेवार जवाफ दिएपछि उनीहरु थप रि’साएका थिए ।

काठमाडौको नयाँ व’जारमा रहेको भ्याली एक्प्रेसवाट धादिगंका सञ्जिव त्रिपाठीको टोलीले त्यहाँवाट चि’केन किनेर लगेका थिए । तर चिकेन कुहि’एको फेला परेको बताएका छन् । तर आफुहरुले गुनासो गर्दा म्यानेजरले गैर जि’म्मेवार जवाफ दिएको भन्दै ग्राहक सञ्जिव थप रिसाए । उनले होटलमा रहेका अरु चिकेन पनि खान न’सकिने र स्मेल आएको बताएका थिए । होटल म्यानेजरले गैरजिम्मे’वार जवाफ दिएपछि उनले प्रहरी बो’लाएका थिए ।

खान होइन नाक’को नजिक पनि लैजान नसकिने बताए । म्यानेजरले कहिल्यै यस्तो गुनासो न’आएको उनको भनाई छ । उनले ४ पटक जाँच गरेर मात्र प’काउने गर्ने गरेको बताए । मिस हेण्डलिगंवाट भएको होला, अहिले सम्म हाम्रोमा यस्तो गु’नासो आएको थिएन । काठमाडौको मुख्य शहरमै निकै महंगो मुल्य लिएर चलाएको रेष्टुरेण्टमा स्वास्थ्यमा निकै असर गर्ने कु हे को सामान दिने गरेको बताए । केएमसी ब’राबरको क्वालिटि भनेर स्था’पना गरिएको रेष्टु’रेण्टमा दिनहुँ एक हजार ग्राहक पुग्ने गरेका छन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्