शिशिर भण्डारीलाई गीत चोरेको आ’रोप लाग्यो, दु:खी हुँदै स्पष्टिकरण दिए वास्तविकता यस्तो रहेछ (भिडियो हे’र्नुहोस)

शिशिर भण्डारीको पछिल्लो गीत फोटो फि’रिममा २ गीत बि’वादमा परेको छ । फोटो फिरि’ममा २ रुमाल चिनो छको पछिल्लो हरफ मा’याको सम्झना फिर्ता दिनु छ, पुरानो लोकप्रिय गीत औंठी चिनो छ, मायाको सम्झना फिर्ता दिनु छसँग मिले’पछि शिशिर त’नावमा छन् ।

टिकटकमा यि दुई गीत’हरुका अंशहरुलाई जुधाएर धेरैले हालेका छन् । यस बि’षयमा शिशिर भण्डारीले आफ्नो मत राखि’सकेका छन् । उनले नेपाली गीतहरुका केहि श’व्दहरु यस अगाढी धेरै गीतमा मिलेको र अहिले पनि धेरै गीतका श’व्दहरु मिल्ने बताए । आफुले जानेर उक्त गीतबाट यस गीतको लागि शव्द न’कोरेको उनको भनाई छ ।

पुरानो गीतलाई सुर्य कुमार क्षेत्रीले लेखेका थिए, जो अहिले स्वर्गिय भइृ’सक्नु भएको छ । शिशिरले गीतको शव्द जुध्दा सम्ब’न्धित श्रष्टालाई परेको असर’प्रति क्षमा मागेका छन् । शशिरिले दर्शक, श्रोताहरुसँग राय, सल्लाह लिदै यस गीतमा आफुले गर्नुपर्ने सुधा’रहरुका बारेमा आफु तयार रहेको बता’एका छन् । इताजा खबरबाट

भिडियो हेर्नुस:

प्रतिकृया दिनुहोस्